Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: विशेष
काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदमा ११२ जना कर्मचारी माग गरेको छ । शुक्रबार सूचना प्रकाशन गर्दै बैंकले शाखा…
काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजेपछि बस्ने गरी बोलाइएको हो ।…
लोक सेवा आयोगलोक सेवा आयोग एक नेपालको संबैधानिक निकाय हो । निजामती सेवाको पदमा नियूक्तिका लागि उपयूक्त उम्मेदवार छनौट गर्न…
पाँच वर्षकी छोरी वर्षा विकलाई साथमा लिएर आतमदाह प्रयास गर्ने बुद्धशान्ति गाउँपालिका २ गोपालडाँडा घलेगाउँ बस्ने माया रम्तेलको पनि मृत्यु…
व्यवसायिक हितका लागि कोष स्थापनामा मुख्य प्राथमिकता ः कोषाध्यक्ष पदका उमेद्वार युवराज निरौला
बिर्तामोड \ बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुन लागेको निर्वाचनमा कोषाध्यक्ष पदका उमेद्वार युवराज निरौलाले व्यवसायिक हितका लागि…
बिर्तामोड \ फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि मत माग्दै उम्मेदवारहरु व्यवसायीको पसल–पसल पुगिरहेका छन् ।…
सुनसरी । धरानमा आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। प्रहरीले धरान उपमहानगरपालिका-११ कविर्ताचोक २८ वर्षीय दीपक राईलाई…
https://youtu.be/JliH9RjELcU?si=8TlFa2p0tS4d5cjQ झापाको बिर्तामोड–३ का ओली दम्पतीले २० जना जेष्ठ नागरिकलाई सम्मान गरेका छन् । बिर्तामोड–३ हेभन पार्क छेउका नरेन्द्र ओली…
झापाको हल्दिबारी गाउँपालिका २ रामलाल चोकमा ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका स्थानीय दिनेश राजवंशीको मत्यु भएको छ । शनिबार १२ बजे रामलाल चोकस्थित भद्रपुर–हल्दिबारी सडकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ त ५०४६ ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको ना १७ प १०३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक ४२ बर्षीय राजवंशीको उपचारको क्रममा सोमबार साढे बाह्र बजे प्रादेशिक अस्पताल भद्रपुरमा निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकोछ । दुर्घटनाबाट टाउकोमा चोट लागि गम्भीर घाइते मोटरसाइकल चालक ४२ बर्षीय राजवंशीलाई ओमसाई पाथीभरा अस्पताल भद्रपुर पठाइएकोमा थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको र थप उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिप्रका झापाका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए । दुर्घटना गराएर फरार भएका ट्याक्टर चालक भद्रपुर २ का २३ बर्षीय सबिन जोगीलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको जनाएको छ ।
शिवसताक्षी-८ संझना चौकमा अटोले साइकललाई ठक्कर दिँदा नौँ वर्षीय बालिकाको मृत्यु, दुईजना घाइते
पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी ८ संझना चौकमा अटोले साइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका…