झापामा जङ्गली हात्तीको आक्रमणबाट परेर बुधबार साँझ एकजनाको ज्यान गएको छ भने अर्का एकजना घाइते भएकाछन् । शिवशताक्षी ११ की पवित्रा भेटवालको निधन भएको प्रहरीले जनाएको छ ।
श्रीमान् दिलिप भेटवालसंगै रतुवामाइ बृक्षारोपण आयोजनामा दाउरा खोज्न साँझमा उनिहरु निस्केको बताईएको छ । श्रीमान् भेटवाल हात्तीको आक्रमणबाट घाइते बनेकाछन् । अपडेट…
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
