उपनिर्वाचनसहितका विषयमा छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक शुरू भएको छ ।
ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा होलीको टीका लगाएर एमालेले बैठकको शुरूआत गरेको हो ।
बैठकमा समसामयिक राजनीति, राष्ट्रिय प्रतिनिधि परिषद् बैठकसहितका विषयमा पनि छलफल हुने एमालेले जनाएको छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
