Browsing: समाचार

कनकाई खबर \ कनकाई स्थित जामुनखाडी स्पोर्टिङ क्लबले आयोजना गरेको वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं.२ ले हात पारेको छ…

कनकाई खबर \ पूर्वी नेपालकै प्रसिद्ध पर्यटकीय गन्तव्य जामुनबारी सामुदायिक वनले पर्या–पर्यटनसँगै उद्यमशिलतालाई अघि बढाएको छ । पर्या–पर्यटन सञ्चालन गरी…

बिर्तामोड \ झापाको बिर्तामोड–४ मा कार्यालय रहेको परिवेश डिजिटल मिडिया प्रालिद्धारा प्रकाशन तथा प्रशारण हुँदै आएको परिवेश मिडिया डट कम…

कनकाई खबर \ बडादशैंको अवसरमा कनकाई मावि सुरुङ्गाको खेल मैदानमा वृहत कनकाई सन्थाल मेलाको तेस्रो संस्करण हुने भएको छ ।…

बिर्तामोड \ जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले  बिर्तामोडका मुख्य ठाउँहरुमा जेब्राक्रसिङ निर्माण गरेको छ । बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा विभिन्न …

कनकाई खबर \ पुर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र जामुनाबारी सामुदायिक वन एवं जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र कनकाई—२÷१ स्थित खेलमैदानमा वडास्तरीय…

कनकाई खबर \ झापाको कनकाई—२\१ स्थित जामुनबारी सामुदायिक बन उपभोक्ता समुह एवं जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रले भर्खरै प्राप्त गरेको…

कनकाई खबर \ झापाको कनकाईमाएकदिवसीय ज्येष्ठ नागरिक सम्बन्धीगोष्ठी सम्पन्नभएको छ । ज्येष्ठ नागरिक संघ कनकाईनगर समितिलेआयोजना गरेको गोष्ठी कनकाईको वडा…

कनकाई खबर / नेपाल भारत मैत्री संघ सुरुङ्गा उपशाखाले विश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण शिविर सम्पन्न गरेको छ…

काठमाडौं \ सरकारले बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दु:ख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक घोषणा गरेको…