Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अब कोटेसनबाट काम बन्द, सबै टेण्डरमार्फत गर्नुपर्ने

    २०८२ कार्तिक २६, बुधबार २२:३४ गते

    त्रिपक्षीय साझेदारीमा कनकाई माविमा बहिरा छात्राबास संचालनमा

    २०८२ कार्तिक २५, मंगलवार १३:१५ गते

    कनकाई सहित झापामा आगजनी, तोडफोडमा संलग्नलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दा

    २०८२ कार्तिक २५, मंगलवार ०९:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा कनकाईमा गोष्ठी सम्पन्न
    Uncategorized

    अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा कनकाईमा गोष्ठी सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०८१ आश्विन १७, बिहीबार १४:३३ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाईमाएकदिवसीय ज्येष्ठ नागरिक सम्बन्धीगोष्ठी सम्पन्नभएको छ ।

    ज्येष्ठ नागरिक संघ कनकाईनगर समितिलेआयोजना गरेको गोष्ठी कनकाईको वडा नं. —९ स्थित ज्येष्ठ नागरिक चौतारी, घैलाडुबामा सम्पन्नभएको हो । ३४औंअन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस अक्टोबर १ का अवसरमागोष्ठीको आयोजनागरिएको हो ।

    “सम्मानित बुढ्यौलीःविश्वव्यापी रुपमा ज्येष्ठ नागरिककालागि स्याहार तथा सहयोग पद्धतीको सवलीकरण” भन्ने नाराका साथगोष्ठी सम्पन्नभएको हो । ज्येष्ठ नागरिक संघ कनकाईका अध्यक्षशम्भुप्रसाद पोखरेलको अध्यक्षताएवं कोशीप्रदेशकाखानेपानी, सिंचाई तथाउर्जा मन्त्री एकराजकार्कीको प्रमुखआतिथ्य रहेको कार्यक्रममा विशिष्ट अतिथीका रुपमाकनकाई नगरपालिकाकाप्रमुख राजेन्द्रकुमार पोखरेल, कनकाई वडा नं.९ का वडाअध्यक्ष राजेन्द्र उप्रेतीलगायतकोउपस्थिती रहेको थियो । भर्खरै आएको बाढीपहिरोका कारण देशमा धेरै ठूलो जनधनको क्षतिभएकालेतीनदिन सम्म राष्ट्रिय शोक मनाउँने घोषणा भएका कारण प्रमुखअतिथी, विशिष्ट अतिथीले कार्यक्रममाऔपचारिक रुपमामन्तव्य नराखेको बताइएको छ ।

    कार्यक्रममाज्येष्ठ नागरिक संघ कनकाईका अध्यक्षपोखरेलले संस्थाको तर्फबाट विभिन्न १४ वटा बुँदामा समेटिएकोे संस्थाको आवश्यक्ता सहितभएकाउपलव्धी साथै वर्तमानअवस्थाकाबारेमाप्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुतगर्दै अध्यक्षपोखरेलले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सुरुवात सन् १९९० डिसेम्बर १४ मा संयुक्त राष्ट्रसंघको साधारण सभाबाट भएकोजानकारी दिए।

    उक्त साधारण सभाले निर्णय गरे अनुसार १९९१ अक्टोबर १ देखि अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको पोखरेलले बताए। १९९१ को १६ डिसेम्बरमा बसेको संयुक्त राष्ट्रसंघको साधारण सभाले ज्येष्ठ नागरिकको अधिकारसम्बन्धी सिद्धान्त स्थापित गरेको बताइएको छ ।जसमाज्येष्ठ नागरिकहरुको स्वतन्त्रता, सहभागिता, स्याहार, आत्मपरिपूर्ति र सम्मानप्रमुखरुपमा रहेको बताइएको छ ।

    ज्येष्ठ नागरिकको बढ्दो संख्याले सिङ्गो समाजको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिकजीवनमाप्रभावपारेको हुन्छ । यिनै प्रभावबारे र ज्येष्ठ नागरिककाहक, अधिकारबारे जनचेतनाअभिवृद्धि गर्नु यस दिवसको मुख्य उद्देश्य रहेको बताइएको छ । स्वास्थ्य, शिक्षा र यसको पहुँचमा सर्वत्र भएको विकासको कारणले अन्यमुलुकमा जस्तै नेपालमापनि नेपालीको औसत आयु बढ्ने क्रममा रहेकोबताइएको छ ।

    यस दिनले ज्येष्ठ नागरिककाअधिकारको आवश्यकताबारे सर्वसाधारणमा जनचेतना फैलाउने कामलाई निरन्तरतादिने भएकाले पनियसको ठूलो महत्वरहेको कार्यक्रममा सहभागीहरुले चर्चा गरे ।कार्यक्रममाकनकाईको वडा नं.८ निवासी ६८ वर्षिय दृष्टिबिहिन मातापवित्रा मैनालीचापागाईँ र वडा नं.९ का ८१ वर्षिय ज्येष्ठ पितालयप्रसाद उप्रेतीलाई दोसल्ला र नगद सहित सम्मानगरिएको थियो ।

    ज्येष्ठ नागरिक संघ कनकाईनगर समितिउपाध्यक्षचम्पाखनाल सुवेदीले स्वागतएवं सचिव कृष्णप्रसाद घिमिरेले संचालन गरेको कार्यक्रममा संघका झापाजिल्ला कोषाध्यक्षएवं विर्तामोड नगर अध्यक्षकुलप्रसाद संग्रौला, कनकाई नगर समितिकानिवर्तमानअध्यक्ष पुण्यप्रसाद बारकोटी, आदर्श विद्यामन्दिर घैलाडुवाका अध्यक्षचन्द्रमोहन उप्रेतीलगायतले शुभकामनामन्तव्य राखेको कार्यक्रममा ज्येष्ठ सदस्य देबराज निरौलाले स्वस्तीबाचन गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अब कोटेसनबाट काम बन्द, सबै टेण्डरमार्फत गर्नुपर्ने

    २०८२ कार्तिक २६, बुधबार २२:३४ गते

    त्रिपक्षीय साझेदारीमा कनकाई माविमा बहिरा छात्राबास संचालनमा

    २०८२ कार्तिक २५, मंगलवार १३:१५ गते

    कनकाई सहित झापामा आगजनी, तोडफोडमा संलग्नलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दा

    २०८२ कार्तिक २५, मंगलवार ०९:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    अब कोटेसनबाट काम बन्द, सबै टेण्डरमार्फत गर्नुपर्ने

    २०८२ कार्तिक २६, बुधबार २२:३४ गते

    त्रिपक्षीय साझेदारीमा कनकाई माविमा बहिरा छात्राबास संचालनमा

    २०८२ कार्तिक २५, मंगलवार १३:१५ गते

    कनकाई सहित झापामा आगजनी, तोडफोडमा संलग्नलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दा

    २०८२ कार्तिक २५, मंगलवार ०९:१० गते

    सुरुङ्गामा गएराती भएको मोटरसाइकल दुर्घटनामा सिटौलाको निधन

    २०८२ कार्तिक २५, मंगलवार ०८:४७ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.