Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ग्रामिण प्रेस क्लब झापाको अध्यक्षमा पुन : विमली

    २०८३ कार्तिक १७, सोमबार ००:०६ गते

    प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

    २०८३ कार्तिक १६, आईतवार २३:५८ गते

    पालिका स्तरीय कर्मचारी फुटबल: शिवसताक्षी, गौरीगञ्ज, अर्जुनधारा र कनकाई नगरपालिका सेमिफाइनलमा प्रवेश

    २०८३ कार्तिक १६, आईतवार २३:३७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » पालिका स्तरीय कर्मचारी फुटबल: शिवसताक्षी, गौरीगञ्ज, अर्जुनधारा र कनकाई नगरपालिका सेमिफाइनलमा प्रवेश
    कनकाई नगरपालिका

    पालिका स्तरीय कर्मचारी फुटबल: शिवसताक्षी, गौरीगञ्ज, अर्जुनधारा र कनकाई नगरपालिका सेमिफाइनलमा प्रवेश

    कनकाई खबरBy कनकाई खबर२०८३ कार्तिक १६, आईतवार २३:३७ गते2 Mins Read

    कनकाई खबर / झापा जिल्ला अन्तरपालिका स्तरीय कर्मचारी फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत आइतवार सम्पन्न क्वार्टरफाइनल चरणका चार खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । खेलमा शिवसताक्षी नगरपालिका, गौरीगञ्ज गाउँपालिका, अर्जुनधारा नगरपालिका र कनकाई नगरपालिका विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

    पहिलो क्वार्टरफाइनल खेलमा शिवसताक्षी नगरपालिकाले बिर्तामोड नगरपालिकालाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । त्यसैगरी दोस्रो खेलमा अर्जुनधारा नगरपालिका र दमक नगरपालिकाबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा अर्जुनधारा नगरपालिका विजयी हुँदै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

    तेस्रो खेलमा गौरीगञ्ज गाउँपालिका र झापा गाउँपालिकाबीच प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा खेल बराबरीमा सकिएपछि टाइब्रेकरमार्फत भएको निर्णयमा गौरीगञ्ज गाउँपालिकाले जित हासिल गर्दै अन्तिम चारमा स्थान बनाएको छ ।
    अन्तिम क्वार्टरफाइनल खेलमा आयोजक कनकाई नगरपालिका र बुद्धशान्ति गाउँपालिकाबीच प्रतिस्पर्धा भएको थियो । घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरेको कनकाई नगरपालिकाले बुद्धशान्ति गाउँपालिकालाई ४–१ गोलअन्तरले पराजित गर्दै शानदार जितसहित सेमिफाइनलमा प्रवेश गरेको छ ।

    यससँगै प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने चार टोलीको टुङ्गो लागेको छ । सोमवार सेमिफाइनल चरणका दुई खेल सञ्चालन हुने आयाेजक समितिका संयाेजक कनकाई नगरपालिकाका लेखा अधिकृत क्षेत्रनाथ शर्माले जानकारी दिए ।

    पहिलो सेमिफाइनल शिवसताक्षी नगरपालिका र गौरीगञ्ज गाउँपालिका, दोस्रो कनकाई नगरपालिका र अर्जुनधारा नगरपालिकाबीच खेल हुने आयोजक समितिका संयाेजक क्षेत्रनाथ शर्माले जानकारी दिए ।

    जिल्लाभित्रका विभिन्न स्थानीय तहमा कार्यरत कर्मचारीहरूबीच आपसी सद्भाव, भाइचारा, सहकार्य र खेलकुद संस्कृतिको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

    Shares

    facebook sharing button
    messenger sharing button
    twitter sharing button
    copy sharing button
    whatsapp sharing button
    viber sharing button
    print sharing button
    email sharing button
    sharethis sharing button

    प्रतिक्रिया

    https://www.facebook.com/v2.10/plugins/comments.php?app_id=401514826619301&channel=https%3A%2F%2Fstaticxx.facebook.com%2Fx%2Fconnect%2Fxd_arbiter%2F%3Fversion%3D46%23cb%3Dfeb44984b7c87c492%26domain%3Dwww.ijalas.com%26is_canvas%3Dfalse%26origin%3Dhttps%253A%252F%252Fwww.ijalas.com%252Ff02ec35994e641754%26relation%3Dparent.parent&color_scheme=light&container_width=760&height=100&href=https%3A%2F%2Fwww.ijalas.com%2F2026%2F11%2F95464%2F&locale=en_US&numposts=10&sdk=joey&version=v2.10&width=

    इजलास दैनिक

    लेखकबाट थप

    • प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट
    • झापा जिल्ला अन्तरपालिका स्तरीयक कर्मचारी फुटबलको सेमिफाइनल समीकरण पूरा
    • देश गम्भीर संकटतर्फ अघि बढिरहेको छ – पूर्वप्रधानमन्त्री भट्टराई
    • स्थानीय तहका लागि रास्वपाको क्यान्डिडेट क्लबमा आवेदन खुला
    • आठ महिनापछि बालेन सरकारप्रति गगन आक्रामक

    सम्बन्धित खबर

    प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

    देश गम्भीर संकटतर्फ अघि बढिरहेको छ – पूर्वप्रधानमन्त्री भट्टराई

    स्थानीय तहका लागि रास्वपाको क्यान्डिडेट क्लबमा आवेदन खुला

    आठ महिनापछि बालेन सरकारप्रति गगन आक्रामक

    ग्रामिण प्रेस क्लब झापाको अध्यक्षमा पुन : विमली

    प्रथम अन्तर्राष्ट्रिय ५ एस हक्की प्रतियोगिताको उपाधि आयोजकलाई

    भर्खरै

    प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

    प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

    झापा जिल्ला अन्तरपालिका स्तरीयक कर्मचारी फुटबलको सेमिफाइनल समीकरण पूरा

    झापा जिल्ला अन्तरपालिका स्तरीयक कर्मचारी फुटबलको सेमिफाइनल समीकरण पूरा

    देश गम्भीर संकटतर्फ अघि बढिरहेको छ - पूर्वप्रधानमन्त्री भट्टराई

    देश गम्भीर संकटतर्फ अघि बढिरहेको छ – पूर्वप्रधानमन्त्री भट्टराई

    स्थानीय तहका लागि रास्वपाको क्यान्डिडेट क्लबमा आवेदन खुला

    स्थानीय तहका लागि रास्वपाको क्यान्डिडेट क्लबमा आवेदन खुला

    आठ महिनापछि बालेन सरकारप्रति गगन आक्रामक

    आठ महिनापछि बालेन सरकारप्रति गगन आक्रामक

    ग्रामिण प्रेस क्लब झापाको अध्यक्षमा पुन : विमली

    ग्रामिण प्रेस क्लब झापाको अध्यक्षमा पुन : विमली

    प्रथम अन्तर्राष्ट्रिय ५ एस हक्की प्रतियोगिताको उपाधि आयोजकलाई

    प्रथम अन्तर्राष्ट्रिय ५ एस हक्की प्रतियोगिताको उपाधि आयोजकलाई

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    ग्रामिण प्रेस क्लब झापाको अध्यक्षमा पुन : विमली

    २०८३ कार्तिक १७, सोमबार ००:०६ गते

    प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

    २०८३ कार्तिक १६, आईतवार २३:५८ गते

    कनकाईमा अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता सुरु:

    २०८३ कार्तिक १५, शनिबार ००:१२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    ग्रामिण प्रेस क्लब झापाको अध्यक्षमा पुन : विमली

    २०८३ कार्तिक १७, सोमबार ००:०६ गते

    प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

    २०८३ कार्तिक १६, आईतवार २३:५८ गते

    पालिका स्तरीय कर्मचारी फुटबल: शिवसताक्षी, गौरीगञ्ज, अर्जुनधारा र कनकाई नगरपालिका सेमिफाइनलमा प्रवेश

    २०८३ कार्तिक १६, आईतवार २३:३७ गते

    कनकाईमा अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता सुरु:

    २०८३ कार्तिक १५, शनिबार ००:१२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.