Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: समाचार
मन्टेश्वरीमा बालक मृत्यु प्रकरण : प्रिन्सिपल गुरुङ पुर्पक्षका लागि थुनामा, दुई जना धरौटीमा छुटे
मेचीनगर । मेचीनगरको धुलाबारीस्थित सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी)को शौचालयमा डुबेर मृत्यु भएका बालक घटनामा पक्राउ परेका प्रिन्सिपल मनोज गुरुङलाई…
बाग्लुङ – बाग्लुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् ।पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु…
कनकाई खबर \ राष्ट्रिय युवा संघ नेपालले ताप्लेजुङका बाढी–पहिरो पीडितलाई खाद्यान्न सहयोग सुरु गरेको छ । सोही क्रममा राष्ट्रिय युवा…
कनकाई खबर / प्रहरीले झापाको दमक नगरपालिकाबाट सखुवा र सिसौ जातको अवैध काठ बरामद गरेको छ । दमक – १…
सल्यान । सल्यानको शारदा नगरपालिका-१४ मा एकजना महिलाको शव भेटिएको छ । शव घरदेखि टाढा मकै बारीमा घाँटी रेटिएको अवस्थामा…
कनकाई खबर/ झापा गाउँपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ४ सय पचास मिलिग्रामसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ…
उदयपुरको त्रियुगा नगरपालिका–१० स्थितमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । हिजो…
झापा/ पहिरोले घर पुरिँदा काठमाडौंको तारकेश्वर नगरपालिका चो गाउँमा बाबु छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा गणेश तामाङ र…
भारतको उत्तर प्रदेशमा शनिबार भएको कार दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ ।उत्तर प्रदेशको श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा…
कनकाई खबर/ राजमार्गमा चेक जाँचको नाममा जिप चालकसित घूसको रकम लिएको आरोपमा दुई प्रहरी निलम्बनमा परेका छन् । महेन्द्र राजमार्गमा…