Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कोसी पुलमा कार छोडेर डा. कोइराला बेपत्ता, खोजीका लागि गोताखोर टाेली परिचालन
    कनकाई खबर बिशेष

    कोसी पुलमा कार छोडेर डा. कोइराला बेपत्ता, खोजीका लागि गोताखोर टाेली परिचालन

    कनकाई खबरBy कनकाई खबर२०८० भाद्र ११, सोमबार १७:१४ गते1 Min Read

    कनकाई खबर/ सुनसरी र उदयपुर जोड्न निर्माण भएको कोसी पुलमा कार छाेडेर बेपत्ता भएका मोरङ उर्लाबारी मंगलबारेस्थित मदन भण्डारी ट्रमा सेन्टरमा कार्यरत चिकित्सक डा. प्रज्ज्वल कोइराला अझै फेला पर्न सकेका छैनन्।

    कोसी पुलको पश्चिम उदयुर जिल्लातर्फ १–०२–००२ च ४१६६ नम्बरको कार छाडेर बेपत्ता भएका झापा दमक नगरपालिका– १ घर भएका ३२ वर्षीय सर्जन चिकित्सक अझै फेला पर्न नसकेका हुन्। कोसी पुलमा सोमबार बिहान बेवारिसे कार देखिपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले उक्त कारबाट मोबाइल र जुत्ता बरामद गरेको छ।

    उदयपुरका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुँयालका अनुसार गोताखोरको टोली प्रयोग गरी उनको खोजी भइरहेको छ। प्रहरीका अनुसार डाक्टर कोइराला आफैँले कार चलाएर आइतबार बिहान २ बजे पुलमा आएको सिसिटिभी फुटेजमा देखिएको छ। उर्लाबारी इप्रकाका इन्स्पेन्टर देवेन्द्र दासका अनुसार डा. कोइराला मदन भण्डारी ट्रमा सेन्टरमा सर्जनका रूपमा भर्खर ११ दिन अघिदेखि मात्रै नियुक्त भएका थिए।

    सशस्त्र प्रहरीको गोताखोर टोली र इप्रका रामपुरबाट वरिष्ठ प्रहरी सहायक निरीक्षकको कमान्डमा खटिएको प्रहरी टोलीले डाक्टर कोइरालाको खोजी गरिरहेको छ। नयाँ पत्रिकाबाट

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.