Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » राजेन्द्र लिङ्देन भन्छन्– हामीले चाह्यौं भने कोशी प्रदेशमा मुख्यमन्त्री नै पाउने अवस्था छ 
    राजनीति

    राजेन्द्र लिङ्देन भन्छन्– हामीले चाह्यौं भने कोशी प्रदेशमा मुख्यमन्त्री नै पाउने अवस्था छ 

    कनकाई खबरBy कनकाई खबर२०८० भाद्र १२, मंगलवार ११:२२ गते1 Min Read

    काठमाडौं \ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता गठबन्धनसँग कोशी प्रदेशमा सघाउने विषयमा कुनै सहमति नभएको बताएका छन्। 

    गठबन्धनसँग मिलेर संघीय संसद्को समितिमा सभापति पाए पनि कोशी प्रदेशमा सभामुख र मन्त्री लिएर गठबन्धनलाई सघाउने भन्ने कुनै सहमति नभएको लिङ्देनको भनाइ छ। 

    ‘हामीले संसदीय समितिको नेतृत्व लिइरहँदा कुनै पनि प्रकारको लेनदेनको सहमति भएको छैन,’ लिङ्देनले भने। 

    साउदी अरबको भ्रमणबाट मंगलबार स्वदेश फर्किएका लिङ्देनले सञ्चारकर्मीसँग कुरा गर्दै कोशीमा आफूहरुले मुख्यमन्त्री नै अस्वीकार गरेको दाबी गरे। लिङ्देनले आफूहरुले चाहेको खण्डमा मुख्यमन्त्री नै पाउन सक्ने बताए । 

    राप्रपाले चाहेर पनि अब कोशी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने चरण नै समाप्त भइसकेको लिङ्देनको भनाइ छ। कोशी प्रदेशमा राप्रपाले सभामुख मागिराख्न नपर्ने लिङ्देनको दाबी छ। 

    पहिलेको गठबन्धनका बेला नै कोशी र बागमती प्रदेशमा आफूहरुको पार्टीको भागमा सभामुख पद परे पनि नलिएको लिङ्देनले बताए । सभामुख लिँदा त्यहाँको संसदीय गणितमा राप्रपाको कुनै पनि भूमिका नहुने देखिएपछि सभामुख नलिइएको लिङ्देन बताउँछन् । 

    अहिले कोशी प्रदेशमा सभामुख फालाफाल अवस्थामा रहेको लिङ्देनले टिप्पणी गरे। ‘सभामुख लिनका लागि कसैसँग सौदा गर्नै पर्दैन, कुनै सर्त राख्नै पर्दैन। सभामुख र मन्त्री हाम्रालागि त्यहाँ प्राथमिकताको विषय होइन,’ लिङ्देनले भने, ‘हामीले अहिले चाह्यौं भने सत्तापक्षीय गठबन्धनबाट मुख्यमन्त्री नै प्राप्त हुन सक्ने गणितीय अवस्था छ।’


    messenger sharing button
    sharethis sharing button

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.