असार तेस्रो साता एसइई नतिजा
गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आगामी असार तेस्रो... Read more.
असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने
संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले असार १ गतेदेखि भदौ... Read more.
बुटवलमा आईएमई प्रालिले सञ्चालन गरेको लुम्बिनी केबलकारको औपचारिक उद्घाटन गर्न दाहाल आज बिहान १० बजे बुटवल जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल आज बिहीबार बुटवल जाँदैछन्। बुटवलमा... Read more.
आजपनि प्रतिनिधिसभामा बजेटमाथिको छलफल हुने
संघीय संसद भवन, बानेश्वरमा सो बैठक बिहान ११ बजे बस्नेछ । आजको बैठकमा... Read more.
गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका- १३ साँगामा गाडीले ठक्कर दिँदा... Read more.
गएको शुक्रवार सुनकोशी नदीमा खसेको जीप आज भेटिएको छ ।
झापा – गएको शुक्रवार सुनकोशी नदीमा खसेको जीप आज भेटिएको छ । पाँच... Read more.
दुईवटा भैंसी चोरेको आरोपमा धनुषा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
दुईवटा भैंसी चोरेको आरोपमा धनुषा प्रहरीले एकजनालाई पक्राउ गरेको... Read more.
५० हजार रुपैयाँ घुससहित वडाध्यक्ष पक्राउ परेका छन् ।
५० हजार रुपैयाँ घुससहित वडाध्यक्ष पक्राउ परेका छन् ।सप्तरीको... Read more.
कनकाई वन क्षेत्रमा जथाभावी फोहोर फाल्नेलाई अब १० हजार जरिवाना
कनकाई खबर \ तराईकै पहिलो सामुदायिक वनका रुपमा स्थापित कनकाई सामुदायिक... Read more.
दरबार हत्याकाण्डको २२ वर्ष पूरा
काठमाडौँ \ दरबार हत्याकाण्ड भएको आज २२ वर्ष पूरा भएको छ । २०५८... Read more.