Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई नगरको वार्ड स्तरीय फुटबलको उपाधि २ नम्बर वार्डलाई
    खेलकुद

    कनकाई नगरको वार्ड स्तरीय फुटबलको उपाधि २ नम्बर वार्डलाई

    कनकाई खबरBy कनकाई खबर२०७५ भाद्र ९, शनिबार १४:३७ गते2 Mins Read

    सुरुङ्गा,९ भदौ । झापाको कनकाई नगरपालिकामा संचालित तेस्रो वार्डस्तरीय फुटबल प्रतियोगिताको उपाधि ट्राईब्रेकरमा बार्डनम्बर ३ लाई हराउदै वार्डनम्बर २ ले हासिल गरेको छ ।

    कनकाई खेलकुद प्रतिष्ठानको आयोजना तथा कनकाई नगरपालिकाको आर्थिक सहयोगमा संचालित फुटबल प्रतियोगितामा खेल अवधिभर गोल रहित बराबरीमा सकिए पछि खेल रेफ्री सन्तोष चौधरीले खेलको निर्णय सोझै पेलान्टी सुट आउटबाट गरेका थिए । जसमा वार्डनम्बर २ ले ३—२ गोल अन्तरमा बिजयी भएको हो ।

    बिजेता बनेको २ नम्बर वार्डले नगद २२ हजार र ट्रफि हात पार्न सफल भयो भने उपविजयी बनेको बार्डनम्बर ३ ले नगद १६ हजार र ट्रफि हात पार्न सफल बन्यो ।

    फाईनल खेलको म्यान अफ द म्याच बिजयी टिमका गोलकिपर सुवास गजमेर बने भने मेन अफ द टुनामेन्ट वार्डनम्बर ३ का रोहन कार्की बने ।

    बिजयी तथा उपविजयी खेलाडीहरुलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल , उपमेयर मन्जु प्रसाई वार्डनम्बर २ का वार्डअध्यक्ष परशुराम गिरी , ३ का वार्डअध्यक्ष रुद्रप्रसाद चिमरिया , नगरपालिकाका कार्यपालिका सदस्य सुनिता सिग्देल , कनकाई खेलकुदका दुत सन्त रायमाझि , कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओली , जामुनवारी सामुदायिक वन समुह तथा जामुनखाडी सिमसारका अध्यक्ष खेमराज सिटौला लगायातले ट्रफि तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगरप्रमुख पोखरेलले अव कनकाई नगरपालिकालाई खेलको हव बनाइने र चाँडै खेल रङ्गशाला निर्माण प्रक्रिया अघि वढाइने बताएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई कपको उपाधी बिर्तामोडलाई

    २०८३ जेष्ठ ८, शुक्रबार १५:४९ गते

    आज सुरुङ्गामा कनकाई कपको फाइनल : झापा गाउँपालिका र बिर्तामोड बीच कडा प्रतिस्पर्धा हुने

    २०८३ जेष्ठ ६, बुधबार १२:४३ गते

    कनकाई कपको उपाधिका लागि झापा गाउँपालिका र बिर्तामोड भिड्दै

    २०८३ जेष्ठ ५, मंगलवार ०८:२२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.