अर्जुनधारा । झापाको अर्जुनधारामा हात्तीले जंगली एउटा घर भत्काएको छ । गएराति तीन वटा हात्तीले अर्जुनधारा- १ मदनपुर बस्ने बलबहादुर तामाङको बाँसको टाटीले बेरेको जस्ताको छानो भएको एकतले घर भत्काई दिएको हो । हात्तीले घर पूर्ण रुपमा भत्काई, घरभित्र रहेका धान, चामल खाई लत्ताकपडा, भाडावर्तनमा गरी अन्दाजी ३ लाख बराबरको क्षति गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कमेन्टस्
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।