Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अर्जुनधाराधाममा १९ जोडी वरवधुको निशुल्क सामुहिक विवाह
    अर्जुनधारा नगरपालिका

    अर्जुनधाराधाममा १९ जोडी वरवधुको निशुल्क सामुहिक विवाह

    कनकाई खबरBy कनकाई खबर२०८२ बैशाख ३, बुधबार १५:०४ गते2 Mins Read

    अर्जुनधारा \ झापाको अर्जुनधाराधाममा आज १९ जोडीको सामुहिक विवाह गरिएको छ । २५ जोडीको विवाह गर्ने लक्ष्यण् राखेको धामले १९ जोडीको विवाह गरेको जनाएको छ ।

    अर्जुनधारा जलेश्वरधामको आयोजना तथा विश्व हिन्दू परिषद नेपालको समन्वयमा सामुहिक विवाह सम्पन्न गरिएको हो । अर्जुनधारा जलेश्वरधामले कोशी प्रदेशमै पहिलो पटक निःशुल्क सामुहिक विवाह गरेको जनाएको छ / गरिव, विपन्न परिवारलाई लक्षित गरेर आयोजना गरिएको विवाहमा हिन्दु धर्म परम्परा अनुसार विवाह गरिएको हो । खर्च अभाव कारण विवाह गर्न नसेक्ने बरबधुलाई सहयोग गर्ने उद्देश्यले निःशुल्क सामुहिक विवाह आयोजना गरिएको अर्जुनधारा जलेश्वरधामका अध्यक्ष नविन गट्टानीले जानकारी दिए ।

    सामुहिक विवाहका लागि अलग–अलग मण्डप र गुरुहरुको व्यवस्था गरिएको थियो । बेहुला र बेहुलीको परिवारको तर्फबाट १०–१० जना सहभागी हुन दिइएको छ । धामले सामुहिक रुपमा भोजन समेत गराएको छ । धामका अध्यक्ष गट्टानीका अनुसार विवाहको सम्पूर्ण खर्च धामले ब्यहोरेको छ । विवाह सम्पन्न गर्न ३० लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । धामका गुरु अग्नि सिग्देलले ब्रम्हा विवाहको बिधिबाट सामुहिक विवाह गरिएको जानकारी दिए ।

    विवाहका लागि धामले फारम नै तयार गरेको थियो । विवाहका लागि आव्हान नै गरेको धाममले वरवधुलाई एकसरो उपहारसमेत प्रदान गरेको छ । वरवधुले अभिभावकको अनुमती वडा र नगरको सिफारिस वा वरवधु नै राजिखुसी भएको प्रमाण पेश गरेपछि धामले विवाहका लागि स्वीकार गरेको हो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.