Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा भूमि प्रशासन सेवा सुरु ः स्थानीय तहमै ऐतिहासिक कदम

    २०८३ असार १०, बुधबार ११:३४ गते

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापाको शिवसताक्षीमा जङ्गली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
    शिवसताक्षी नगरपालिका

    झापाको शिवसताक्षीमा जङ्गली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

    कनकाई खबरBy कनकाई खबर२०८० पुष १३, शुक्रबार १०:३६ गते1 Min Read

    झापा । झापामा जङ्गली हात्तीको आक्रमणबाट फेरि एकजनाको मृत्यु  भएको छ । योसँगै डेढ महिनाको अवधिमा हात्तीले चार जनाको ज्यान लिइसकेको छ । 

    मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका– ११ स्थित सृष्टिटोल निवासी ४५ वर्षीय मेघराज राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

    आज शुक्रबार बिहान १ः४५ बजेतिर जङ्गली हात्तीको आक्रमणबाट राईको घटनास्थलमै मृत्यु भएको डीएसपी रिजालले बताए । जङ्गलबाट आएको एउटा हात्तीले राईको टाटीको बेरा र जस्ताको छानो भएको घर भत्काई घरभित्र रहेका सामानहरू तोडफोड गरी एक लाख ५० हजार मुल्य बराबरको क्षति गरेको थियो ।

    घरमा हात्ती आएपछि राई छिमेकीहरूको सहयोगमा हात्ती धपाउन गएका थिए । सोही क्रममा हात्तीले राईलाई घरदेखि ५० मिटर पूर्व बाटोमा आक्रमण गरेका थिए । यता शवको कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि शव दमक अस्पताल पठाइसकेको प्रहरीले जनाएको छ । यसअघि हात्तीले हल्दिबारीमा दुई जना र दमकमा एक जनाको ज्यान लिइसकेको छ

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    माइधारका सरोज शर्माको हत्यारालाई प्रहरीले गर्यो सार्वजनिक

    २०८२ कार्तिक १६, आईतवार २३:१० गते

    बेपत्ता भएका माइधारका सरोज शर्माको शव फेला, २ जना पक्राउ

    २०८२ कार्तिक १५, शनिबार १४:३७ गते

    दोमुखाको मत गणना सुरु, एक सय मतको परिणाम सार्वजनिक

    २०८२ भाद्र १४, शनिबार २२:४१ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा भूमि प्रशासन सेवा सुरु ः स्थानीय तहमै ऐतिहासिक कदम

    २०८३ असार १०, बुधबार ११:३४ गते

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.