Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्रहरीलाई ९५ हजार घुस दिन खोज्ने अर्जुनधाराका २ जना रकमसहित पक्राउ
    अर्जुनधारा नगरपालिका

    प्रहरीलाई ९५ हजार घुस दिन खोज्ने अर्जुनधाराका २ जना रकमसहित पक्राउ

    कनकाई खबरBy कनकाई खबर२०८० मंसिर २३, शनिबार ०९:४६ गते1 Min Read

    झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ बाँसबारीबाट कागजपत्र नभएको काठ प्रहरीले नियन्त्रण गर्न खोज्दा खुस दिन खोज्ने दुई जनालाई पक्राउ गरिएको छ ।

    प्रहरीलाई ९५ हजार रुपैयाँ घुस दिन खोज्दा उक्त नगद, ट्याक्टरसहित शनिवार (आज) बिहान ५ः५० बजे उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा अर्जुनधारा–३ का ४० बर्षिय कृष्ण श्रेष्ठ र सोही स्थानका ३८ बर्षिय रोहित घतानी रहेका छन् ।

    बाँसवारीस्थित भित्रि सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मे १ त ८०५ नम्बरको ट्याकटरलाई गोप्य सुचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी नायव निरिक्षक कुमार खड्काको टोलीले नियन्त्रणमा लिएको थियो ।रोकी राखेको ट्याक्टर चेकजाँच गर्दा माटोले छोपेर ल्याउदै गरेको चिरान गरेको ५ फिटको २ थान, ६ फिटको ११ थान, ७ फिटको १९ थान, ८ फिटको २० थान गरी जम्मा ५२ थान अन्दाजी ५४.५ क्युफिट सखुवा जातको काठ फेला परेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनीस्थित बिर्तामोड झापामा ल्याएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    ‘हाम फालेर ज्यान जोगाइयो’ ः दुर्घटनामा परेको बुद्ध एयरमा रहेका अर्जुनधारा नगरपालिकाका मेयर गोम्देन

    २०८२ पुष १९, शनिबार ०६:४० गते

    अर्जुनधाराधाममा १९ जोडी वरवधुको निशुल्क सामुहिक विवाह

    २०८२ बैशाख ३, बुधबार १५:०४ गते

    हात्तीले अर्जुनधारामा एउटा घर भत्कायो

    २०८० फाल्गुन ३, बिहीबार ०९:२० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.