Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापाको २ वटा पालिकामा आगलागी, ३ लाख ५६ हजारको क्षति
    कचनकबल गाउँपालिका

    झापाको २ वटा पालिकामा आगलागी, ३ लाख ५६ हजारको क्षति

    कनकाई खबरBy कनकाई खबर२०८० मंसिर १६, शनिबार १७:२३ गते2 Mins Read

    झापाका दुई वटा पालिकामा आगलागी हुँदा तीन लाख ५६ हजार रुपैयाँको क्षति भएको छ । झापाको कचनकवल गाउँपालिकामा भएको आगलागीमा ५६ हजार र  मेचीनगर नगरपालिकामा लागेको आगलागीमा तीन लाख रुपैयाँको क्षति भएको हो ।  आज (शनिबार) दिउँसो कचनाकवलमा १ः३० र मेचीनगरमा १ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    कचनाकवल–१ स्थित  दिलसरी गणेशले आफ्नै खेतको पराल र नरुमा आगो लगाई डढाउने क्रममा आगलागी भएको हो । उक्त आगो सल्केर नजिकै रहेको सोही स्थानका देबनारायण राजबंशीले थैसर लगाई भेला गरी राखेको धानमा आगलागी भएको प्रहरीले जनाएको छ । 

    प्रहरी चौकी घेराबारीमा जानकारीपछि  प्रहरीको टोली गएर  स्थानिय बासी र प्रहरीको सहयोगमा १ः४० बजेको समयमा पूर्ण रुपमा आगलागी नियन्त्रणमा लिइएको  जनाइएको छ । उक्त आगलागीबाट मानबिय र चौपाया क्षति नभएको र आगलागी बाट राजबंशीको अन्दाजी ३५ मन धान र पराल गरी ५० हजार बराबरको सोही स्थानका राजेश राजबंशीको ५ मन धान ६ हजार रुपैयाँ छ हजार बराबरको जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

    त्यस्तै झापा मेचीनगर ९ मागुरमाडीका टंकप्रसाद उप्रेतीको घर नजिकैमा रहेको ५ बिगा खेतमा लगाएको धानसहितको चार वटा परालको कुन्युमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ । 

    इलाका प्रहरी कार्यालय धुलाबारीमा जानकारी प्राप्तसँगै तत्काल प्रहरी टोली र  मेचीनगरको दमकल र स्थानियबासीहरुको सहयोगमा २ः३० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो । उक्त आगलागीबाट धानसहितको परालको कुन्यु पूर्ण रुपमा जलेर नष्ट भएको साथै घरको पूर्वपट्टी रहेको एक वटा झ्यालको शिशा समेत फुट्दा तिन लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । आगलागीबाट  मानबिय तथा चौपायको भने क्षति नभएको प्रहरीले जनाएको छ । 

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकार मुक्ति पौडेललाई पितृ शोक

    २०८२ पुष १७, बिहीबार ०७:०९ गते

    प्रेस क्लब मेचीनगरको स्थापना दिवसमा दुई पत्रकार पुरस्कृत

    २०८२ असार ४, बुधबार २२:४३ गते

    बदलिंदो परिस्थितिमा ‘मानार्थ महारथी’को औचित्य

    २०८१ मंसिर ११, मंगलवार ०८:५२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.