Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » पत्रकार मुक्ति पौडेललाई पितृ शोक
    मेची नगरपालिका

    पत्रकार मुक्ति पौडेललाई पितृ शोक

    कनकाई खबरBy कनकाई खबर२०८२ पुष १७, बिहीबार ०७:०९ गते1 Min Read

    कनकाई खबर \ नेपाल पत्रकार महासंघ झापा शाखाका कोषाध्यक्ष एवं मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष पत्रकार मुक्ति पौडेललाई पितृ शोक परेको छ ।

    पौडेलका पुजनीय पिता चन्द्रबहादुर पौडेलको ८८ वर्षको उमेरमा हिजो बुधबार राती १०ः३० बजेको समयमा मेचीनगर १०, काकडभिट्टास्थित निजी निवासमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ । स्व.पौडेलको आज बिहिबार बिहान १०ः३० बजे स्थानीय मेची नदि किनारमा दाहसंस्कार गरिने जनाइएको छ । स्व.बुबाको असामयिक निधनको खबरले सम्पूर्ण झापाली पत्रकारहरु स्तब्ध एवं मर्माहत बनेका छन् ।

    वि.सं १९९५ मंसिर १९ गते तत्कालीन यासोक (हाल कुमायक–१, पाँचथर) मा पिता दल बहादुर पौडेल र माता यशोदा पौडेलको कान्छो सुपुत्रका रूपमा जन्मिएका स्व.पौडेल एक निष्ठावान एवं स्थानीयस्तरका एक सम्मानित जेष्ठ नागरिकका रुपमा स्थापित व्यक्तित्व हुन् । बुबाको निधनले पौडेल परिवार एवं समाजलाई अपूरणीय क्षति पुगेको छ ।

    यस दुःखद घडीमा झापाको कनकाईमा प्रधान कार्यालय रहेको कनकाई खबर डटकम अनलाइन सहित कनकाई खबर साप्ताहिकका तर्फबाट दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिएको छ । साथै, शोकमा रहेका मुक्ति पौडेल, मीना पौडेल, ममता पौडेल, मानव पौडेल लगायत सम्पूर्ण शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने ईश्वरीय शक्ति प्राप्त होस् भन्दै कनकाई खबरका तर्फबाट गहिरो समवेदना प्रकट गरिएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.