Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » भद्रपुरका भिषेक भुजेल ब्राउनसुगरसहित भारतमा पक्राउ
    भद्रपुर नगरपालिका

    भद्रपुरका भिषेक भुजेल ब्राउनसुगरसहित भारतमा पक्राउ

    कनकाई खबरBy कनकाई खबर२०८० मंसिर ११, सोमबार ११:०१ गते1 Min Read

    बिर्तामोड । झापा भद्रपुरका एक युवकलाई भारतीय सुरक्षाकर्मीहरुले लागुऔषधसहित पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भद्रपुर भानुचोकका २५ वर्षीय अभिषेक भुजेल रहेका छन् । भारतीय सीमा सुरक्षा बल एसएसबी भातगाउँ इकम्पनीका सुरक्षाकर्मीले २९ दशमलव ५ ग्राम ब्राउनसुगरसहित भुजेललाई पक्राउ गरेका हो ।

    भातगाउँ–भक्सरभिटा सीमा क्षेत्रमा स्कुटरमा रहेका भुजेललाई शंका लागेर जाँच गर्दा उनको साथबाट सो लागुऔषध बरामद भएको थियो । उनलाई गलगलिया थानामा बुझाइएको छ ।

    नियन्त्रणमा लिइएका भुजेललाई कानुनी कारबाहीका लागि न्यायिक हिरासत किसनगञ्ज पठाइएको थानाध्यक्ष राहुल कुमारले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    भद्रपुर एयरपोर्टमा बुद्ध एयरको विमान दुर्घटना, ७ जना घाइते

    २०८२ पुष १९, शनिबार ०५:५८ गते

    अन्तराष्ट्रिय श्रमिक महिला दिवसः अनेम संघ झापाद्वारा प्रादेशिक अस्पतालका ८२ विरामीलाई पौष्टिक खाद्य पदार्थ वितरण

    २०८१ फाल्गुन २५, आईतवार ०७:५९ गते

    भद्रपुरबाट अवैध कपडा बरामद

    २०८१ बैशाख २९, शनिबार १५:३४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.