Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा भूमि प्रशासन सेवा सुरु ः स्थानीय तहमै ऐतिहासिक कदम

    २०८३ असार १०, बुधबार ११:३४ गते

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्रतिबन्धित लागू औषध ब्राउन सुगर बेचबिखन संलग्नमा शिवसताक्षीका चेम्जोङ पक्राउ
    शिवसताक्षी नगरपालिका

    प्रतिबन्धित लागू औषध ब्राउन सुगर बेचबिखन संलग्नमा शिवसताक्षीका चेम्जोङ पक्राउ

    कनकाई खबरBy कनकाई खबर२०८० कार्तिक ३०, बिहीबार ११:५३ गते1 Min Read

    प्रतिबन्धित लागू औषध ब्राउन सुगर बेचबिखनमा संलग्न झापा शिवसताक्षी नगरपालिका-१ बस्ने ३० वर्षीय दिपेन भन्ने विपिन चेम्जोङ पक्राउ परेका छन् ।

    गत असोज ८ गते साँझ ५.१० बजेको समयमा शिवसताक्षी नगरपालिका ११ दुधे बजारमा रहेको साकिरा यातायात प्रा.ली. बस काउन्टरबाट चामलको बोराभित्र लुकाई छिपाई ९ ग्राम ७७० मिलिग्राम ब्राउन सुगर काठमाडौँ पठाउन लाग्दा वडा १ बस्ने अन्दाजी २९ वर्षीय साजन राई र सोही ठाउँ बस्ने अन्दाजी ३५ वर्षीय सुन्दर लावती पक्राउ परेका थिए ।

    ती प्रतिवादीहरूको बयानको आधारमा चेम्जोङ पक्राउ परेका हुन् । ब्राउन सुगर खरिद गर्न चेम्जोङले पैसा पठाइदिएको र काठमाडौँमा उनलाई नै पठाउन लागेको उनीहरूले बयान दिएका थिए ।

    झापा जिल्ला अदालतबाट अनुमति लिई आज दिउँसो २ बजेको समयमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका ४ शान्तिपुरमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।

    लागू औषधको कारोबारमा संलग्न चेम्जोङलाई यसअघि लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौँबाट २०७८ असार २७ गते लागू औषध सम्बन्धी कसुरमा मुद्दा दर्ता भई ५ वर्ष कैद र रु.५० हजार जरिवाना तोकिएको सीआरएस रेकर्डबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    माइधारका सरोज शर्माको हत्यारालाई प्रहरीले गर्यो सार्वजनिक

    २०८२ कार्तिक १६, आईतवार २३:१० गते

    बेपत्ता भएका माइधारका सरोज शर्माको शव फेला, २ जना पक्राउ

    २०८२ कार्तिक १५, शनिबार १४:३७ गते

    दोमुखाको मत गणना सुरु, एक सय मतको परिणाम सार्वजनिक

    २०८२ भाद्र १४, शनिबार २२:४१ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा भूमि प्रशासन सेवा सुरु ः स्थानीय तहमै ऐतिहासिक कदम

    २०८३ असार १०, बुधबार ११:३४ गते

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.