Browsing: हल्दीबारी गाउँपालिका

 झापाको हल्दिबारी गाउँपालिका २ रामलाल चोकमा ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका स्थानीय दिनेश राजवंशीको मत्यु भएको छ । शनिबार १२ बजे रामलाल चोकस्थित भद्रपुर–हल्दिबारी  सडकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ त  ५०४६ ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको ना १७ प १०३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक ४२ बर्षीय राजवंशीको उपचारको क्रममा सोमबार साढे बाह्र बजे प्रादेशिक अस्पताल भद्रपुरमा निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकोछ । दुर्घटनाबाट टाउकोमा चोट लागि गम्भीर घाइते मोटरसाइकल चालक ४२ बर्षीय राजवंशीलाई ओमसाई पाथीभरा अस्पताल भद्रपुर पठाइएकोमा थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको र थप उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिप्रका झापाका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए । दुर्घटना गराएर फरार भएका ट्याक्टर चालक भद्रपुर २ का २३ बर्षीय सबिन जोगीलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको जनाएको छ ।

झापाको हल्दीबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ । गाउँपालिकाका छवटै वडाका विभिन्न स्थानमा किसानले उक्त…

झापा अर्जुनधाराका श्याम दनुवार झापा जिल्लाबाट फिफा रेफ्री बन्ने पहिलो व्यक्ति भएका छन् । हाल मुख्य रेफ्री रहेका उनी सन्…

झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर ३ मा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । स्थानीय ४० बर्षिय धनबहादुर…

झापा । झापामा राति १० बजेसम्म मात्रै देउसी, भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले सूचना जारी…

झापाको हल्दिबारी-४ स्थित श्री सिद्धकाली मन्दिरको दान पेटिकाबाट रकम चोरी भएको छ । बुधबार राती दान पेटिका चोरी भएको श्री…

हल्दिबारी । झापाको हल्दिबारीमा ९ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बालिकालाई बलात्कार गरेको आरोपमा हल्दिबारी गाउँपालिका–४ वडावारी तामाङ बस्तीका बस्ने ४५…

झापा । राष्ट्रिय भूमि आयोगका तीनजना कर्मचारी हल्दिबारीमा घुससहित पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा जुम्ला जिल्लाको सिजा गाउँपालिकाका २३ वर्षीय…

झापाली गायिका मेनुका पौडेलले इन्डियन आइडल सिजन १४ को अडिसनमा गोल्डेन माइक जित्न सफल भएकी छन् । पौडेलले ‘तुम्हारे बिना…

झापा । एसियाली खेलकुदमा मुलुकका लागि पहिलो पदक दिलाउने नेपाली राष्ट्रिय कबड्डी टोलीकी खेलाडी अनुजा कुलुङ राईको घर पुग्दा बुबा…