Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा भूमि प्रशासन सेवा सुरु ः स्थानीय तहमै ऐतिहासिक कदम

    २०८३ असार १०, बुधबार ११:३४ गते

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » हल्दिबारीमा जंगली हात्तीको आक्रमणबाट ४० बर्षिय धनबहादुरको मृत्यु
    हल्दीबारी गाउँपालिका

    हल्दिबारीमा जंगली हात्तीको आक्रमणबाट ४० बर्षिय धनबहादुरको मृत्यु

    कनकाई खबरBy कनकाई खबर२०८० मंसिर १५, शुक्रबार १२:१२ गते1 Min Read

    झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर ३ मा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

    स्थानीय ४० बर्षिय धनबहादुर बनको हात्तीले कुल्चदा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरिक्षक ढुण्ढीराज गिरीले जानकारी दिए ।  मायालु सामुदायिक बनमा चौकीदारसमेत रहेका बनलाई शुक्रबार (आज) बिहान ९ बजे हात्तीले लखेटी लखेटी कुल्चिएको स्थानीयले बताएका छन् ।

    चारकोशे सामुदायिक बनमा जंगली हात्ती बस्ने गरेको र आहारको खोजीमा बस्ती पस्दा हात्तीले उपद्रो मचउने गरेको छ । सामुदायिक बनमा बिद्युतीय तारबार गरेपनि हात्तीले बिद्युतीय तारलाई समेत चुट्याएर बस्ती पस्ने गरेको स्थानीयको भनाई छ ।

    यसअघि पनि सो क्षेत्रमा जंगली हात्तीले मानवीय क्षति पुरेयाउनका साथै घर भत्काउने र अन्नबाली खाजे गरेको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    ट्याक्टरको ठक्करबाट घाइते हल्दिबारीका दिनेशको उपचारको क्रममा मृत्यु

    २०८० फाल्गुन ७, सोमबार १४:२२ गते

    हल्दिबारीमा २५ सय बिघामा तोरी खेती

    २०८० माघ ६, शनिबार १०:१० गते

    झापाको पहिलो फिफा रेफ्री बने श्याम दनुवार

    २०८० पुष २१, शनिबार ११:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा भूमि प्रशासन सेवा सुरु ः स्थानीय तहमै ऐतिहासिक कदम

    २०८३ असार १०, बुधबार ११:३४ गते

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.