Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: समाचार
पर्सा । बाघको आक्रमणमबाट ठोरी गाउँपालिका– ५ सुवर्णपुरमा एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा ५० वर्षीय कान्छालाल दोङ छन्। घर…
काठमाडौँ । एसिया कप-२०२३ का लागि नेपाली क्रिकेट टोली श्रीलङ्का पुगेको छ ।बुधबारदेखि सुरु भएको एसिया कपमा आफ्नो दोस्रो खेलका…
झापा- भारतको भागलपुरमा मंगलवार राति भएको सवारी दुर्घटनामा झापाको अर्जुनधारा ९ कार्की डाँडाकी शारदा कार्कीको मृत्यु भएको छ । ५५…
विर्तामोड-झापाको बिर्तामोडस्थित पुरानो यातायात कार्यालय अगाडि पूर्वपश्चिम राजमार्गमा गएराति पौने एक बजे भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ…
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बिहीबार र शुक्रबार काठमाडौँका विभिन्न क्षेत्रमा सवारी आवागमन निषेध गरिएको जानकारी दिएको छ । एक सूचना…
कनकाई खबर। पूर्वी नाकामा कडाइ गरिएसंगै झापाको झापा गाउँपालिका पछिल्लो समय ब्राउनसुगरको ट्रान्जिट पोइन्ट बन्दै गएको छ। भारतको बिहारसँग सिमाना…
कनकाई खबर \ जेष्ठ नागरिक संघ कनकाई नगरसमितिका पुर्व अध्यक्ष पुन्यप्रसाद बारकोटीलाई पत्नी शोक परेको छ । कनकाई —३ सुरुङ्गा…
नत मरेको भनेर काजकिरिया गर्न सकिन्छ, न त जिउँदो भनेर देख्न सकिन्छ.. कनकाई खबर \ ‘सरकारले बेपत्ताको अवस्था सार्वजनिक नगरेर…
डोटीमा ड्युटीमा रहेको अवस्थामा एक प्रहरी हवल्दारको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय दिपायलमा कार्यरत दिपायल सिलगढी नगरपालिका– १ तिखाका…
वीरगञ्ज- प्रहरीले खसी चोरेर मोटरसाइलमा राखी भाग्दै गरेका दुई जनालाई बाराबाट पक्राउ गरेको छ।प्रहरीले खसी चोरेको आरोपमा बारा कोल्हवी नगरपालिका-१…