Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: Uncategorized
https://youtu.be/JliH9RjELcU?si=8TlFa2p0tS4d5cjQ झापाको बिर्तामोड–३ का ओली दम्पतीले २० जना जेष्ठ नागरिकलाई सम्मान गरेका छन् । बिर्तामोड–३ हेभन पार्क छेउका नरेन्द्र ओली…
झापाको हल्दिबारी गाउँपालिका २ रामलाल चोकमा ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका स्थानीय दिनेश राजवंशीको मत्यु भएको छ । शनिबार १२ बजे रामलाल चोकस्थित भद्रपुर–हल्दिबारी सडकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ त ५०४६ ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको ना १७ प १०३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक ४२ बर्षीय राजवंशीको उपचारको क्रममा सोमबार साढे बाह्र बजे प्रादेशिक अस्पताल भद्रपुरमा निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकोछ । दुर्घटनाबाट टाउकोमा चोट लागि गम्भीर घाइते मोटरसाइकल चालक ४२ बर्षीय राजवंशीलाई ओमसाई पाथीभरा अस्पताल भद्रपुर पठाइएकोमा थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको र थप उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिप्रका झापाका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए । दुर्घटना गराएर फरार भएका ट्याक्टर चालक भद्रपुर २ का २३ बर्षीय सबिन जोगीलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको जनाएको छ ।
शिवसताक्षी-८ संझना चौकमा अटोले साइकललाई ठक्कर दिँदा नौँ वर्षीय बालिकाको मृत्यु, दुईजना घाइते
पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी ८ संझना चौकमा अटोले साइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका…
झापा । पूर्व-पश्चिम राजमार्ग अन्तरगत झापाको कनकाई पुलमा यात्रुवाहक बस र मालवाहक ट्रक एक आपसमा ठोक्किएको छ । दुर्घटनामा परी…
https://youtu.be/ZdQTzU0EG60?si=c3sYsxKpWM63EPiL कनकाई खबर \ झापाको शिवसताक्षी—१० माइधार स्थित श्री अनन्तादर्श संस्कृत वेदविद्यालयमा एक विशेष समारोहका बीच “श्री लक्ष्मीनारायण—अनन्तादर्शवाणी” ग्रन्थ लोकार्पणसँगै…
कनकाई खबर \ झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच फरक फरक विधाका ४ जनालाई सम्मान तथा पुरस्कृत गरिएको छ ।…
श्रीमान् अर्कै महिलासंग लागेको भन्दै बुद्धशान्तिमा एक महिलाले पाँच वर्षकी छोरीसहित आत्मदाहको प्रयास
झापा । श्रीमान् अर्कै महिलासंग लागेको भन्दै झापाको बुद्धशान्तिमा एक महिलाले पाँच वर्षकी छोरीसहित आत्मदाहको प्रयास गरेकी छिन् । गएराति…
बिर्तामोड \ बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा दुई वटा प्यानल चुनावी मैदानमा होमिएका छन् । स्वतन्त्र व्यावसायिक प्यानल र लोकतान्त्रिक…
https://youtu.be/SZan6eZhdM0?si=6j_8f8FJyY932Err कनकाई खबर \ झापाको सुरुङ्गामा कला, संस्कृती र साहित्य महोत्सव आयोजना गरिने भएको छ । फागुन १४ गतेदेखी सुरु…
झापाको मेचीनगर–६ बाट छुट्टाछुट्टै समयमा लागू औषधसहित तीन जना पक्राउ परेका छन् । झापाको मेचीनग–६ मेचीपुलमा बिहीवार साँझ लागूऔषध नियन्त्रण…