Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » दमकमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या
    दमक नगरपालिका

    दमकमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    कनकाई खबरBy कनकाई खबर२०८० पुष १५, आईतवार १४:१४ गते1 Min Read

    दमक \ झापाको दमकमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।इलामको माङसेवुङ गाउँपालिका वडा न. ४ घर भई दमक नगरपालिका २ मा बस्दै आएका धनबहादुर विश्वकर्माले खुकुरी प्रहार गरी शनिवार दिउँँसो २ बजे आफ्नै ६० बर्षीया श्रीमती इन्द्रकुमारी विश्वकर्माको हत्या गरेका हुन् ।

    दमक २ को मखमली टोलमा कृष्ण विश्वकर्माको घरमा बस्दै आएका ६० बर्षीय धनबहादुरले घरायसी झगडा हुँदा खुकुरी प्रहार गरी श्रीमती इन्द्रकुमारीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हत्यामा संलग्न धनबहादुरलाई खुकुरीसहित नियन्त्रणमा लिएको प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

    घरायसी झगडा हुँदा धनबहादुरले श्रीमतीको टाउको,शरीरभरि खुकुरी प्रहार गर्दा उनको घटनास्थलमा मृत्यु भएको थियो । विश्वकर्मा दम्पत्ती आफन्तको घरमा डेरा लिएर जनमन गरि जिविकोपार्जन गर्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ रिजालले बताए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संसद पुर्नस्थापनाको माग गर्दै दमकमा मोटरसाइकल र्याली

    २०८२ कार्तिक १५, शनिबार १५:०६ गते

    एमालेले गर्यो जनजागरण सभाको हिसाब सार्वजनिक,१२ लाख ६५ हजार खर्च

    २०८१ चैत्र ३१, आईतवार ११:०८ गते

    कनकाई,विर्तामोड, र दमकबाट प्रतिबन्धित लागूऔषध ब्राउन सगुरसहित चारजना पक्राउ

    २०८० चैत्र २८, बुधबार १४:१६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.