Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » संसद पुर्नस्थापनाको माग गर्दै दमकमा मोटरसाइकल र्याली
    दमक नगरपालिका

    संसद पुर्नस्थापनाको माग गर्दै दमकमा मोटरसाइकल र्याली

    कनकाई खबरBy कनकाई खबर२०८२ कार्तिक १५, शनिबार १५:०६ गते2 Mins Read

    दमक \ नेकपा एमालेले आज झापाको दमकमा मोटरसाइकल र्याली आयोजना गरेको छ ।

    एमाले दमक नगर कमिटीले संविधानको संरक्षण, संसद पुर्नस्थापना लगायतका माग गर्दै पार्टीले आफना २३जनसंगठनहरुको सहभागितामा मोटरसाइकल र्याली आयोजना गरेको हो ।

    पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकमा आयोजना गरिएको मोटरसाइकल रयालीमा युवा, महिला, सर्वसाधारण, पार्टी कार्यकर्ता र नेताहरु पानीमा भिज्दै सहभागी भएका हुन् । दमक ५ स्थित गोरखा डिपाटमेन्ट स्टोर दमकवाट शुरु भएको मोटर साइकल रयाली दमक ८को सेतुमारी हाइवे रोड हुदै पखेटे चोक, दमक २को आम्दा रोडवाट मदन डाँगी सडक,फाल्गुनन्द चोक हुदै दमकको गणतन्त्र चोकमा आएर कोण सभामा परिणत भएको थियो ।

    बंगालको खाडीवाट विकसित भएको मोन्था चक्रवातको असर पछि भइरहेको वर्षाको प्रवाह नगरी ठूलो संख्यामा एमाले कार्यकर्ता,शुभेच्छुक र शुभचिन्तक सहभागी भएका हुन । गत भदौ२३ र २४ गतेको जेनजी आन्दोलन पछिको काम गलत वाटोमा गएको, मुलुक नै खतराको भुमरीमा परेको हँुदा संसद पुर्नस्थापना गरेर मात्र मुलुकलाई उचित दिशामा ल्याउन संक्ने भनेर साँकेतिक आवाज मोटर साइकल रयालीले गरेर उठाएको एमाले दमक नगर कमिटी अध्यक्ष राम पौडेलले बताए ।

    दमकको गणतन्त्र चोकमा सम्पन्न मोटर साइकल रयालीको कोणसभालाई सम्वोधन गर्दै एमाले कोशी प्रदेश कमिटी सदस्य सुशिल राईले कैदी बन्दी फरार रहेको ,देशमा शान्ति सुरक्षा नभएको, लुटीएका हतियारहरु नआइसकेको र चुनाव हुने वातावरण भएका कारण एमालेले संसद पुर्नस्थापनाको माग उठाएको बताए । अहिलेको शुशिला कार्की नेतृत्वको सरकारले चुनाव हुने वातावरण सिर्जना गरे एमाले चुनाववाट कदाबी नभाग्ने पनि राईले प्रष्ट पारे ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.