Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » चिठ्ठाले जितायो गठबन्धन उम्मेद्बार गोपाल बस्नेतलाई
    राजनीति

    चिठ्ठाले जितायो गठबन्धन उम्मेद्बार गोपाल बस्नेतलाई

    कनकाई खबरBy कनकाई खबर२०७८ माघ १२, बुधबार १९:१८ गते2 Mins Read

    कनकाई खबर \ राष्ट्रियसभा निर्वाचन अन्य प्रदेशमा सत्तारुढ गठबन्धनको जित सुनिश्चित जस्तै भएपनि प्रदेश १ मा कडा प्रतिस्पर्धा थियो । प्रमुख विपक्षी नेकपा एमालेले राप्रपासँग गठबन्धन गर्ने प्रयास पनि गरेको थियो, तर सफल भएन ।

    त्यही कारण बुधबार मतदान हुँदै गर्दा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले जितको आश राखेका थिए । किनकी गठबन्धनसँग प्रदेश र स्थानीय तह गरी ४,६६८ मतभार थियो भने एमालेसँग ४,५२४ र राप्रपासँग १२० । तर जब मत गणना भयो, अनपेक्षित नजिता आयो । सत्तारुढ गठबन्धनबाट राप्रपा र एमाले दुबैतिर मत गएको देखिएको छ ।

    त्यसका बाबजुद महिलातर्फ पाँचदलीय गठबन्धनबाट उम्मेदवार बनेकी एकीकृत समाजवादीकी जयन्ती राई निर्वाचित भइन् भने अल्पसंख्यकतर्फ एमालेका सोनाम गेल्जेन शेर्पा निर्वाचित भए ।

    अन्यतर्फ गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका गोपाल बस्नेत र एमाले गुरु बरालले समान ४,४८८ मतभार प्राप्त गरे । राप्रपाका अमरबहादुर थापाले १६८ मतभार प्राप्त गरे । अर्थात सत्तारुढ गठबन्धनबाट एमालेसँगै राप्रपाका उम्मेदवारले पनि मत पाए ।

    निर्वाचन आयोगका अनुसार दुई उम्मेदवारबीच बराबर मत आए गोलाप्रथाबाट विजेता चुन्नुपर्ने हुन्छ । कांग्रेसका बस्नेत र एमाले बरालबीच गोलाप्रथा हुने भयो । सुरुमा कांग्रेसका उम्मेदवार बस्नेतले गोल ताने, जसमा उनले राष्ट्रियसभा सदस्यको चिठ्ठा हात पारेका छन् । गोला जितेपछि बस्नेतले भने, ‘चिठ्ठा तान्नु छ, त्यो पनि २ \ ४ सयको भए पनि हुन्थ्यो । हजारौं, लाखौंमा पनि नपाइने सम्मानित राष्ट्रियसभा सदस्य पद । त्यसैले एकदमै डराएँ नि ।’

    यद्यपि जे भएपनि निर्वाचनको परीक्षणलाई स्वीकार गर्छु भन्ने प्रण गरेर चिठ्ठा तानेको उनले सुनाए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.