‘कुटुमा कुटु’ गीतले युट्युबमा २० करोड भ्यूज प्राप्त गरेको छ। कुनै पनि नेपाली गीत २० करोड क्लबमा प्रवेश गरेको यो पहिलो पटक हो।चलचित्र ‘२ रुपैयाँ’ मा समावेश यो गीत गाउँदेखि शहरसम्म लोकप्रिय छ।
यस गीतले युट्युबमा सुरुदेखि नै आक्रामक भ्यूज प्राप्त गरिरहेको थियो। गीतमा राजनराजको शब्द, संगीत र स्वर रहेको छ भने उनलाई गायनमा मेलिना राईले साथ दिएकी छन्। गीतमा निश्चल बस्नेत, स्वस्तिमा खड्का र आसिफ साह फिचरिङ छन्।
कमेन्टस्
Author
-
View all posts
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

