Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » गौरीगञ्जमा ट्राफिक भवनको शिलान्यास
    गौरीगञ्ज गाउँपालिका

    गौरीगञ्जमा ट्राफिक भवनको शिलान्यास

    कनकाई खबरBy कनकाई खबर२०८० मंसिर २१, बिहीबार ११:४२ गते1 Min Read

    गौरीगञ्ज , मंसिर २१ । गौरीगञ्ज गाउँपालिका वडा नं. ६ मा ट्राफिक भवनको शिलान्यास भएको छ ।

    गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले आज बिहान विधिवतरुपमा उक्त भवनको शिलान्यास गरेकी हुन् । गौरीगञ्ज गाउँपालिका वडा नं.६ स्थित नेपाल वैंक लिमिटेडको दक्षिणपट्टि १ कठ्ठा जग्गामा ट्राफिक भवन निर्माण हुन लागेको हो । शिलान्यास कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवर, वडा अध्यक्षहरु वद्रीनारायण यादव, श्रवण गिरी, फेका गिरी, विजयसिंह गन्गाई, कार्यपालिका सदस्यहरु राधा अधिकारी, रमाकुमारी विक, उद्योग वाणिज्य संघ गौरीगञ्जका अध्यक्ष मखना महतो, नेपाल वैंक लिमिटेडका प्रवन्धक सञ्जय साहु, इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक अरविन्द साह, वडा सदस्यहरु, पार्टी प्रतिनिधि, व्यवसायी, बुद्धिजीवी, शिक्षकलगायतको उपस्थिति थियो ।

    ट्राफिक कार्यालयको भवन निर्माण भएपछि गौरीगञ्ज क्षेत्रमा सवारी यातायातलाई व्यवस्थापन गर्न सहज हुने गौरीगञ्ज ट्राफिक इन्चार्ज शंकरप्रसाद यादवले बताए । भवन निर्माण समितिका अध्यक्ष मनोज दासको सभापतित्वमा सम्पन्न भवन शिलान्यास कार्यक्रमको सञ्चालन यादव रिजालले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    झापाको पहिलो फिफा रेफ्री बने श्याम दनुवार

    २०८० पुष २१, शनिबार ११:५८ गते

    गौरीगञ्जकी रविना जन्माइन् तिम्ल्याहा बच्चा, भरण पोषणका लागि माउ गाई सहयोग

    २०८० मंसिर १६, शनिबार ०९:२७ गते

    झापामा राति १० बजेसम्म मात्रै देउसी खेल्न पाइने

    २०८० कार्तिक २५, शनिबार १०:३६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.