Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » गौरीगञ्जकी रविना जन्माइन् तिम्ल्याहा बच्चा, भरण पोषणका लागि माउ गाई सहयोग
    गौरीगञ्ज गाउँपालिका

    गौरीगञ्जकी रविना जन्माइन् तिम्ल्याहा बच्चा, भरण पोषणका लागि माउ गाई सहयोग

    कनकाई खबरBy कनकाई खबर२०८० मंसिर १६, शनिबार ०९:२७ गते1 Min Read

    झापा । झापाको गौरीगन्ज गाउँपालिका ४ कदमगाछी सुकुम्वासी टोलमा तिम्ल्याहा बच्चा पाउने आमा तथा नवजात शिशुहरूको खानपान तथा भरणपोषणमा सहयोग पु¥याउन गाउँपालिकाले दुधालु गाई किनेर दिएको छ ।

    गत असोजको तेस्रो साता अमिन ताजपुरियाकी बुहारी रविना ताजपुरियाले एकै पटकमा तीन बच्चाको जन्म दिएकी थिइन् । बिपन्न परिवारमा बालबच्चालाई ख्वाउनका लागि दूध समेत किन्न नसक्ने अवस्था रहेको पाएपछि आमा र बच्चाका लागि नै सहयोग पुगोस् भनेर दुधालु गाई उपलब्ध गराइएको गाउँपालिका उपाध्यक्ष पूजन न्यौपाने कुवरले बताइन् ।

    गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीसहितको टोली गएर तीन वटै बच्चासहित आमाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिँदै गाई उपलब्ध गराएको हो । विराटनगरस्थित नोवल मेडिकल कलेज विराटनगरमा रविनाले तीन बच्चालाई जन्म दिएपश्चात् भरणपोषणमा समस्या सुरु भएको बताएकी थिइन्।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    झापाको पहिलो फिफा रेफ्री बने श्याम दनुवार

    २०८० पुष २१, शनिबार ११:५८ गते

    गौरीगञ्जमा ट्राफिक भवनको शिलान्यास

    २०८० मंसिर २१, बिहीबार ११:४२ गते

    झापामा राति १० बजेसम्म मात्रै देउसी खेल्न पाइने

    २०८० कार्तिक २५, शनिबार १०:३६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.