Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा भूमि प्रशासन सेवा सुरु ः स्थानीय तहमै ऐतिहासिक कदम

    २०८३ असार १०, बुधबार ११:३४ गते

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बिर्तामोडका उपप्रमुख संग्रौलालाई माओवादी केन्द्रको चेतावनी
    बिर्तामोड नगरपालिका

    बिर्तामोडका उपप्रमुख संग्रौलालाई माओवादी केन्द्रको चेतावनी

    कनकाई खबरBy कनकाई खबर२०८० कार्तिक २०, सोमबार १५:२३ गते1 Min Read

    बिर्तामोड,। बिर्तामोड नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक नगेन्द्रप्रसाद संग्रौलालाई गलत हर्कत नगर्न नेकपा माओवादी केन्द्र बिर्तामोड नगर समितिले चेतावनी दिएको छ ।

    नगर उपप्रमुख संग्रौलाले बिर्तामोड नगर कमिटीका अध्यक्ष मोहन सुब्बालाई भाटे कारबाही गर्ने अडियो भिडियो सार्वजनिक भएकोप्रति नेकपा माओवादी केन्द्र बिर्तामोड नगर समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    संग्रौलाले माओवादी केन्द्र र सिंगो पार्टीप्रति गलत आक्षेप लगाउँदै दिएको अभिव्यक्ति बिरुद्ध पार्टीले विज्ञप्ति जारी गर्दै संग्रौलालाई गलत हर्कत नदोहोर्याउन चेतावनी दिएको हो ।

    सोह्र बर्ष अघि भएको जग्गाको बिषयलाई लिएर संग्रौलाले कपोकल्पित र भ्रामक अभिव्यक्ति दिंदै पार्टी र नेतृत्व बिरुद्ध योजनाबद्ध ढंगमा लागेको भन्दै बिर्तामोड नगर कमिटीले विज्ञप्तिमार्फत आरोप पुष्टि गर्नसमेत चुनौती दिएको छ ।

    नगर उपाध्यक्ष जनबहादुर (जेबी) जबेगु र सचिव गणेश कालिकोटेले हस्ताक्षर गरेको विज्ञप्तिमा पटक पटक पार्टी र नेतृत्व विरुद्ध मिथ्या आरोप लगाउँदै आएका संग्रौलालाई बिना प्रमाण जथाभावी नबोल्नसमेत चेतावनी दिएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    सातौं झापा गोल्डकपः झापा ११ को विजयी सुरुवात

    २०८२ माघ २५, आईतवार ०६:११ गते

    ‘पौरखी जेनजी’ सम्मानसँगै लोकतन्त्र म्यागजिन लोकार्पण

    २०८२ माघ १२, सोमबार ०९:१८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा भूमि प्रशासन सेवा सुरु ः स्थानीय तहमै ऐतिहासिक कदम

    २०८३ असार १०, बुधबार ११:३४ गते

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.