Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ‘२ रुपैयाँ’ टिमको ‘डामाडोल’, निश्चल र आसिफसँगै बर्षा
    मनोरञ्जन

    ‘२ रुपैयाँ’ टिमको ‘डामाडोल’, निश्चल र आसिफसँगै बर्षा

    adminBy admin२०७५ भाद्र ७, बिहीबार १०:२२ गते1 Min Read

    चलचित्र ‘२ रुपैयाँ’ बनाएर चर्चा कमाएको यो टिमले अब अर्को चलचित्रको तयारी पनि गरेको छ । यो टिमले बनाउन लागेको नयाँ चलचित्रको नाम ‘डामाडोल’ राखिएको छ । चलचित्र कमेडी कथामै निर्माण हुनेछ ।

    यो चलचित्रमा ‘२ रुपैयाँ’कै मुख्य कलाकार निश्चल बस्नेत र आशिफ शाहको मुख्य भूमिका रहनेछ । तर, यसपटक नायिका भने परिवर्तन भएकी छिन् । अघिल्लो चलचित्रमा मेनुका प्रधान थिइन् भने ‘डामाडोल’मा भने नायिका बर्षा राउतको मुख्य भूमिका रहने वुझिएको छ । चलचित्रलाई असिम शाहले निर्देशन गर्दैछन् ।

    गतबर्ष रिलिज भएको ‘२ रुपैयाँ’ चलचित्र कथावस्तु र ‘कुटुमा कुटु’ बोलको गीतले हिट भएको थियो । अहिले ‘डामाडोल’का लागि पनि त्यो स्तरको गीत राख्ने कोशिश निर्माणपक्षले गरेको छ ।

    कमेन्टस्

    Author

    • admin
      admin

      View all posts
    नेपाली चलचित्र
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सुरूङ्गामा कला, संस्कृति तथा साहित्य महोत्सव किन ?

    २०८० माघ २५, बिहीबार १५:४० गते

    भ्यालेन्टाइट सप्ताह शुरुः आज ‘रोज डे’

    २०८० माघ २४, बुधबार १२:०६ गते

    २० करोड भ्यूज पाउने पहिलो नेपाली गीत बन्यो ‘कुटुमा कुटु’

    २०८० पुष २८, शनिबार १०:५७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.