Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बुक–फ्रि शिक्षण सिकाईमा रमाउँदै देवकोटा फाउण्डेशनका विद्यार्थी
    आर्थिक

    बुक–फ्रि शिक्षण सिकाईमा रमाउँदै देवकोटा फाउण्डेशनका विद्यार्थी

    कनकाई खबरBy कनकाई खबर२०८० जेष्ठ १७, बुधबार १७:३३ गते1 Min Read

    कनकाई खबर \ देवकोटा एजुकेशन फाउन्डेशन कनकाई—३ ले आफ्ना विद्यार्थीहरुको चौतर्फी विकासकालागी यसै सातादेखि बुक—फ्री अवधारणालाई व्यवहारिक रुपमा प्रयोगमा ल्याएको छ ।

    प्रत्येक महिनाको दोश्रो आइतबार यहाँ अध्ययन गर्ने कक्षा नर्सरीदेखि कक्षा दस सम्मका सम्पूर्ण विद्यार्र्थीहरु पाठ्यसामग्री नबोकी विद्यालय आउने वातावरण बनाइएको विद्यालयका संचालक हरिप्रसाद फुयालले जानकारी दिए ।
    वालवालिकालाई खेलाउँदै पढाउँदै गर्दा शिक्षण सिकाई क्रियाकलाप थप प्रभावकारी हुने भन्दै विद्यालयले विद्यार्थीलाई बिदा दिँदै आएको हरेक महिनाको दोस्रो आइतबार अब कक्षाकोठा भन्दा बाहिर राखेर सिकाइलाई सहजीकरण गर्ने योजना बनाएको विद्यालयका संचालक फुयाल बताउँछन् ।

    परम्परागत सिकाईले मात्र विद्यार्र्थीको चाहानालाई सम्बोधन गर्न अबको दिनमा नसकिने भएकोले विद्यालयले यस किसिमको शिक्षण सिकाईलाई प्रयोगमा ल््याएको हो । बिना पुस्तक र बिना युनिफर्म विद्यालय आउन पाउने भएपछि विद्यार्र्थीहरु अत्यन्तै उत्साहित एवं खुशी देखिएको विद्यालयका सहायक प्रिन्सिपल लेखनाथ गुरागाँई बताउँछन् । नृत्य, गायन, अभिनय, वक्तृत्वकला, उद्घोषण लगायत ट्रेकिङ, फिल्ड भिजिट र स्विमिङ्लाई विशेष महत्वका साथ प्याकेज बनाएर अगाडि बढाउने लक्ष्य विद्यालयले लिएको सहायक प्रिन्सिपल गुरागाँईले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.