Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई क्याम्पसका विद्यार्थीले प्रकाशन गरेको ‘कनकाई सन्देश’ लोकार्पण
    शिक्षा

    कनकाई क्याम्पसका विद्यार्थीले प्रकाशन गरेको ‘कनकाई सन्देश’ लोकार्पण

    कनकाई खबरBy कनकाई खबर२०८० जेष्ठ १३, शनिबार ०७:०९ गते1 Min Read


    कनकाई खबर \ कनकाई बहुमुखी क्याम्पसको अभ्यास पत्रकारिता सामग्री ‘कनकाई सन्देश’ को लोकार्पण गरिएको छ । मानविकी स्नातक तेस्रो वर्षमा अध्ययनरत विद्यार्र्थीहरुको प्रकाशनमा वर्ष १२ अंक १ को ‘कनकाई सन्देश’ लोकार्पण गरिएको हो ।

    एक विशेष कार्यक्रमका बिच वरिष्ठ साहित्यकार तथा त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलहारीले पुस्तकको लोकार्पण गरेका हुन् / कनकाई बहुमुखी क्याम्पसका मानविकी स्नातक तह तेस्रो बर्ष समूहका विद्यार्र्थीहरुले हरेक बर्ष अभ्यास पत्रकारिताका रुपमा उक्त पुस्तक प्रकाशन गर्दै आइरहेका छन ।


    पुर्णचन्द्र मैनालीको सभापतित्वमा आयोजित कार्यक्रमको संचालन प्रतिक ढकाल र लोकेन्द्रराज दाहालद्वयले गरेका थिए ।कार्यक्रममा कनकाई बहुमुखी क्याम्पसका अध्यक्ष प्रकाश चुडाल, कनकाई बहुमुखी क्याम्पसका प्रमुख विकास उप्रेती, मानविकी संकाय प्रमुख कुमार पाठक, कनकाई बहुमुखी क्याम्पसका स्ववियु सभापति चेतन आचार्य, साहित्यकार प्रेम प्रभात, जीवनप्रसाद ढकाल लगायतको आतिथ्यता रहेको थियो । पुस्तकको समिक्षा क्याम्पसका प्राध्यापक बिष्णुप्रसाद कोइरालाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.