Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बिर्तामोड नगरपालिकाले बुधबारे हटियाका संरचना हटायो
    समाचार

    बिर्तामोड नगरपालिकाले बुधबारे हटियाका संरचना हटायो

    कनकाई खबरBy कनकाई खबर२०८० जेष्ठ ८, सोमबार १५:०६ गते2 Mins Read

          


    बिर्तामोड \ झापाको बिर्तामोड–५ स्थित बुधबारे हटिया (देवी हाट) को संरचना बिर्तामोड नगरपालिकाले खाली गराएको छ । नगरपालिकाले आज सोमबार विहान ११ः३० देखी १० वटा डोजरको प्रयोग गरेर हटियाको संरचना खाली गराएको हो ।


    बिर्तामोड नगरपालिकाको मातहतमा रहेको बुधबारे हटिया क्षेत्रको जमिनमा नगरपालिकाले बहुउद्देश्यीय व्यवसायिक भवन निर्माण गर्नकालागी पुरानो संरचना हटाउँनु परेको जनाएको छ । भवन निर्माणमा ९० प्रतिशत लगानी नगर विकास कोषले गर्ने निश्चित भएपछि नगरपालिकाका सबै वडाका जनप्रतिनिधिहरुसहित कार्यपालिकाको निर्णयले भवन निर्माण गर्न लागेको बताइएको छ /


    यस अघि विभिन्न चरणमा व्यवसायीहरुलाई नगरपालिकाले जमिन खाली गरिदिन आग्रह गरेको थियो । उचित विकल्पको व्यवस्थापन हुनु पर्ने माग राख्दै आएका व्यवसायीहरुलाई केही वर्ष अघिदेखी नै नगरपालिकाले विकल्पको खोजी गर्न सुचित गराउँदै आएको जनाएको छ । नगरपालिकाको आग्रहलाई व्यवसायीले बेवास्ता गरेको भन्दै उक्त स्थानमा पालिकाले डोजरको प्रयोग गरि ठाँउ खाली गराएको हो । हटियाका टहरा लगायतका संरचना हटाउन डोजर चलाउँदा सामान्य अवरोध प्रयास भएको थियो ।


    नगरपालिकाको डोजर बुधबारे हटियामा अघि बढेपछि विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने लगायतका व्यवसायी अगुवाहरुले डोजरमा चढेर चालकलाई गाडी अघि बढाउन नदिन दवाव सिर्जना गरेका थिए । तर नगरको डोजर रोकिएन । बरु १० वटा डोजर बुधवारे हटियामा एकसाथ एक्सनमा उत्रिएपछि वाणिज्य संघका नेताहरुसहित स्थानीय पसल सञ्चालकहरु पछि हटेका थिए । बुधवारे हटियामा १९४ वटा पसल संचालनमा रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.