Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्रेस क्लवलाई कनकाई वनको सहयोग
    कनकाई खबर बिशेष

    प्रेस क्लवलाई कनकाई वनको सहयोग

    ramBy ram२०७६ श्रावण २, बिहीबार ०४:३० गते2 Mins Read

      सुरुङ्गा / कनकाई नगर क्षेत्रमा क्रियाशिल पत्रकारहरुको संस्था कनकाई सुरुङ्गा प्रेस क्लवको अक्षयकोष व्यवस्थापनकालागि दाताहरुको सहयोग जारी रहेको छ ।

       कनकाई नगर क्षेत्रको विकास निर्माण साथै पर्यटन प्रवद्र्धनकालागि समेत क्रियाशिल रहेका पत्रकारहरुको संस्थागत विकास गर्ने उद्येश्यले स्थापना गरेको क्लवमा हालै कनकाई सामुदायिक वन समूहले रु.२५ हजारको चेक हस्तान्तरण गरेको छ । मंगलवार वन समूहका अध्यक्ष ख्याम ओली, उपाध्यक्ष ललितवहादुर कार्की, सचिव मान्ता खरेल, सह सचिव श्रीप्रसाद खरेल, कोषाध्यक्ष प्रकाश थापा लगायत वन समूहका पदाधिकारी तथा सदस्यहरुको उपस्थितीमा प्रेस क्लवका अध्यक्ष रामप्रसाद निरौलालाई चेक हस्तान्तरण गरिएको हो । वन समूहको यो सहयोगले प्रेस क्लवलाई ठूलो हौसला मिलेको भन्दै क्लवका अध्यक्ष निरौलाले सहयोगी संस्थाप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

       वन क्षेत्रको संरक्षण सम्वद्र्धन गर्दै पर्यापर्यटनको योजनाका साथ अघि बढेको यस कनकाई सामुदायिक वन समूहले वतावरण संरक्षण साथै सामाजिक क्षेत्रमा समेत खेलेको भूमिका महत्वपूर्ण रहेको वताइएको छ । प्रेस क्लवको अक्षयकोष व्यवस्थापनकालागि यस अघि समाजसेवी व्यक्तित्वहरु दिनेश पोखरेलवाट रु.५१ हजार, कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईँवाट रु.११ हजार, आशा शर्मा शिवाकोटीवाट रु.५ हजार ५ सय, चम्पा सुवेदीवाट रु.५ हजार ५ सय, कुमारमणि पोखरेलवाट रु.५ हजार, प्रकाश चुडालवाट रु.५ हजार साथै गोपीकृष्ण र सावित्रा भट्टराईवाट रु.५ हजार प्राप्त भइसकेको छ भने अन्य केही दाताहरुवाट चाडंै प्राप्त हुने वचन आएको वताइएको छ । त्यस्तै स्थानीय समाजसेवी मिनाल तिम्सिनावाट यस अघि नै प्रेस क्लवलाई रु.१०हजार वरावरको टिसर्ट सहयोग स्वरुप प्राप्त भएको वताइएको छ ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.