Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा ध्वनी प्रदुषणलाई रोक लगाउँन सरोकारवालाको माग
    समाचार

    कनकाईमा ध्वनी प्रदुषणलाई रोक लगाउँन सरोकारवालाको माग

    कनकाई खबरBy कनकाई खबर२०८० जेष्ठ ५, शुक्रबार १४:४० गते1 Min Read

    कनकाई खबर \ झापाको सुरुङ्गामा भएको सरोकारवालाहरुको एक भेलामा बजार क्षेत्रसहित आसपासमा हुने ध्वनी प्रदुषणलाई रोक लगाउँन स्थानीय सरकारसँग माग गरिएको छ ।

    बजार सहित आसपासका क्षेत्रमा हुने गरेका ध्वनी प्रदुषणलाई न्युनीकरण गर्न, चर्को आवाजका साथ गरिने विभिन्न प्रचार साथै सुचनामूलक माइकिङको प्रयोगमा रोक लगाउँन सरोकारवालाले स्थानीय सरकारलाई अनुरोध गरेका हुन् । कनकाई–३ स्थित वडा कार्यालयमा भएको सरोकारवालाहरुको भेलालाई सम्बोधन गर्दै स्थानीय सरकार कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले विभिन्न व्यपार–व्यवसाय साथै कार्यक्रमको जानकारीकालागी गरिने माइकिङको चर्को आवाजले कसैलाई पनि फाइदा नहुने भन्दै सुचना प्रवाह साथै प्रचार–प्रसारको स्वरुप बदल्न सम्बन्धित सबैलाई अनुरोध गरेका छन् । यसले अध्ययन अध्यापनमा लागेका विद्यार्थी, शिक्षक, अभिभावक साथै अस्वस्थ भई विरामी परेका हरेक नागरिकलाई प्रत्यक्ष असर परेको भन्दै नगर प्रमुख पोखरेलले ध्वनी प्रदुषणलाई क्रमिक रुपले निरुत्साहित गर्नु पर्नेमा जोड दिए ।

    अर्को प्रसङ्गमा नगर प्रमुख पोखरेलले स्मार्ट सिटीको अवधारणा अनुरुप लोकमार्गसँग जोडिएका कनकाई नगर क्षेत्रका मुख्य बजार सुरुङ्गा, दुर्गापुर र लक्ष्मीपुर बजारलाई क्रमिक रुपले विभिन्न चरणका कार्यक्रम अन्तर्गत व्यवस्थित गर्ने प्रयास भइरहेको बताए । सबैको साझा प्रयासले नगर क्षेत्रलाई सुन्दर, सफा साथै उज्यालो नगरी बनाउँन सकिने भन्दै नगर प्रमुख पोखरेलले नगरबासीबाट आँफूले रचनात्मक सल्लाह सुझावको अपेक्षा राखेको बताए।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.