Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई—२का खेलाडीको उदाहरणीय कार्य ःखेलमा प्राप्त गरेको नगद पुरस्कार विपन्न परिवारलाई
    खेलकुद

    कनकाई—२का खेलाडीको उदाहरणीय कार्य ःखेलमा प्राप्त गरेको नगद पुरस्कार विपन्न परिवारलाई

    कनकाई खबरBy कनकाई खबर२०८० बैशाख २५, सोमबार १४:३५ गते2 Mins Read


    कनकाई खबर \ खेलकुद मार्फत समाज परिवर्तनमा क्रियाशिल झापाको कनकाई—२ का खेलप्रेमी युवाहरु यतिबेला समाज रुपान्तरणको अभियानमा लागेका छन् /

    अभियानलाई निरन्तरता दिँदै वडास्थित फुटबल खेलाडीह?ले प्राप्त गरेको नगद पुरस्कारबाट समाजमा गरिविको रेखामुनी रहेका विपन्न परिवारलाई खाद्य सामाग्री वितरण गरेका छन् । नेपाल खेलकुद महासंघ कनकाई नगर कमिटीले बैशाख १६ देखि २३ गते सम्म संचालन गरेको वडास्तरीय फुटबल प्रतियोगितामा दोस्रो पुरस्कार रु..२१ हजार प्राप्त गरेका वडा नं.२ का खेलाडीहरुले वडास्थित अशक्त दुईवटा परिवारलाई घरमै लगेर खाद्य सामाग्री वितरण गरेका छन् ।

    आर्थिक अवस्था कमजोर भएका कारण विहान बेलुका हातमुख जोड्न धौ—धौ परेको विपन्न परिवारलाई चामल, दाल, नुन, तेल, साबुन, लगाउँने कपडा लगायतका सामाग्री वितरण गरिएको छ । कनकाई वडा नं.२, डाँडागाउँस्थित प्रतिभा टोलकी ७४ वर्षिय एकल महिला पुर्णमाया चाम्लीङ राई साथै वडास्थित भुरुङ्गाकी फुलमाया दर्जीको परिवारलाई घरमै पुगेर वडाअध्यक्ष बलराम राई(प्रताप)सहित वडासदस्य एवं वडास्तरीय फुटबल टिमका मेनेजर सुलभ भण्डारी, टिम क्याप्टन विकेश राई, टिम कोच सन्तोष श्रेष्ठ, नेकपा एमाले कनकाई नगर कमिटी उपाध्यक्ष विनोद रानामगर, युवा संघ कनकाईका पुर्व अध्यक्ष विश्व विजय खरेल लगायत खेलाडीहरुको उपस्थितीमा सामाग्री वितरण गरिएको हो ।

    लागुऔषध तथा दुव्र्यसनमुक्त समाज निर्माणकालागी समेत सचेतना अभियान संचालन गर्दै आएका वडास्थित खेलाडीहरुले प्रतियोगिताबाट जितेर ल्याएको नगद पुरस्कारको राशी फजुल खर्च गर्नुको सट्टा गरिव दुखीलाई सहयोग गरेर उदाहरणीय बनेको भन्दै कनकाईको वडा नं.२ का वडाअध्यक्ष बलराम राईले खेलाडीहरुको उच्च प्रशंसा गरे । परिवारमा अन्य कोही पनि नभएका कारण विपन्न साथै अशक्त समेत भएकाले राई र दर्जीको दैनिक जीवन कष्टकर बन्दै आएको वडाअध्यक्ष राई बताउँछन् । विपन्न परिवार जहाँ छरछिमेकी, स्थानीय केही संघसंस्थाको सहयोगले छाक टार्दै आएको भएपनि अशक्त साथै गरिवीका कारण दैनिक जिवन कष्टकर बन्दै आएको स्थानीय कमल देवान बताउँछन् । पुर्णमाया राईका छिमेकी देवानले अशक्त भएर पनि एकल जीवन बिताउँदै आएकी राईलाई लामो सयमदेखी आवश्यक्ता अनुसार खानेपानीको सहयोग गर्दै आएको बताए ।

    खेलाडीह?ले पुरस्कारको ?पमा प्राप्त गरेको रकमले दुईवटा गरिव परिवारको एक महिना सम्म छाक टार्न सहयोग पुगेको भन्दै एमाले नेता विनोद रानामगरले कनकाईको वडा नं.२ का खेलाडीले गरेको उदाहरणीय कार्यको सबैले अनुसरण गर्नु पर्नेमा जोड दिए । एमाले नेता रानामगरले खाद्य सामाग्री वितरण कार्यक्रमको सहजीकरण गरेका थिए ।


    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.