Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा भएको वडास्तरीय फुटबलको उपाधी कनकाई ५ लाई
    खेलकुद

    कनकाईमा भएको वडास्तरीय फुटबलको उपाधी कनकाई ५ लाई

    कनकाई खबरBy कनकाई खबर२०८० बैशाख २३, शनिबार १९:५९ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाईमा सम्पन्न वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर ५ ले हात पारेको छ ।

    नेपाल खेलकुद महासंघ कनकाई नगर समितिले आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा वडा नम्बर २ लाई ० \ २ गोल अन्तरले हराउँदै वडा नम्बर ५ ले उपाधी हात पारेको हो । कनकाई ५ का जर्सी नं. १० का मनिष लिम्बू र जर्सी नं. २८ का साहिल लिम्बुको एक एक गोलबाट टिमले अग्रता लिएको हो ।

    नेपाल खेलकुद महासंघ कनकाई नगर कमिटिको आयोजनामा भएको प्रथम वडा स्तरीय नकाउट फुटबल प्रतियोगिताको उपाधीसँगै बिजेता टिमले नगद ३१ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता बनेको वडा नम्बर २ ले २१ हजार प्राप्त गरेको आयोजक समितिका अध्यक्ष गोबिन्द सुबेदीले जानकारी दिए । विजेता र उपविजेता टिमलाई नेपाल खेलकुद महासंघ कोशी प्रदेशका अध्यक्ष राजकुमार थापाले पुरस्कार वितरण गरे ।

    फाईनल खेलको म्यान अफ द म्याच कनकाई ५ का साहिल बस्नेत भए भने सर्वाधिक गोलकर्ता वडा नं. ५ कै रुचन लिम्बु र प्रतियोगिता भर उत्कृष्ट खेल प्रदर्शन गर्ने वडा नम्बर ५ का मनिष लिम्बु घोषित भए । गत १६ गते बाट शुरु भएको खेलमा कनकाईका नौ वटै वडाका टिमले सहभागीता जनाएको खेल संयोजक पूर्ण लिम्बूले जानकारी दिए ।

    नेपाल खेलकुद महासंघ कनकाई नगर समितिका अध्यक्ष गोविन्द सुवेदीको अध्यक्षता एवं महासंघ कोशी प्रदेशका अध्यक्ष राजकुमार थापाको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा महासंघका केन्द्रिय सदस्य एवं झापा ईञ्चार्ज रवन खरेल, केन्द्रिय लेखा आयोगका पुर्व सचिव सुनिल भेटवाल, कनकाई ५ का वडाअध्यक्ष कृष्ण राई लगायत विभिन्न राजनीतिक दल एवं सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । औपचारिक कार्यक्रमको संचालन महासंघ जिल्ला समिति सचिवालय सदस्य एवं कनकाई २ का वडाअध्यक्ष बलराम राई (प्रताप) ले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.