Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्राकृतिक विपत्तीमा परेका नगरवासीलाई क्षतीपुर्ती दिने तयारीमा कनकाई नगरपालिका
    Uncategorized

    प्राकृतिक विपत्तीमा परेका नगरवासीलाई क्षतीपुर्ती दिने तयारीमा कनकाई नगरपालिका

    कनकाई खबरBy कनकाई खबर२०७९ चैत्र २४, शुक्रबार १८:५८ गते1 Min Read


    कनकाई खबर \ झापाको कनकाई नगरपालिकाले प्राक्रृतिक विपत्तीमा परेका नगरवासीलाई क्षतीपुर्ती दिने तयारी गरेको छ ।


    असिनापानीसहित आएको हावाहुरीबाट पीडित बनेका नगरका स्थानीयहरुलाई क्षतिपुर्ति दिने भएको हो । क्षतिको यकिन विवरणका लागि वडागत रुपमा प्राविधिक परिचालन तथा सरोकारवाला निकायहरुको प्रतिवेदनका आधारमा नगरले क्षतिपूर्ति दिने भएको हो / गत चैत १७ गते साँझ आएको असिनापानीसहितको हावाहुरीले कनकाई नगरपालिकाका विभिन्न वडाहरुको घर तथा कृषि बालीमा ठूलो क्षति पुर्याएको थियो ।

    नगरले वडागत रुपमा खटाईएका प्राविधिक तथा सरोकारवाला निकायहरुको जग्गा नाँपजाँच प्रतिवेदनका आधारमा क्षति भएको मकै खेतीका लागि उन्नत जातको धानको विउ उपलब्ध गराउने भएको छ । वडागत रुपमा खटाईएका प्राविधिक तथा सरोकारवाला निकायहरुको प्रतिवेदन र वडाले आवश्यकता र क्षति हेरी बढिमा १० हजार वा सो बराबरको जस्तापात विधि अनुसार खरिद गरी उपलब्ध गराउने निर्णय भएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए ।

    प्राविधिक प्रतिवेदनका आधारमा क्षति भएका तरकारी बालीहरुको हकमा आगामी कार्यपालिका बैठक बसी क्षतिपूर्ति निर्धारण गर्ने र कनकाई नगरपालिकाका प्राविधिक, सुरक्षा निकाय, रेडक्रसले तयार पारेको प्रतिवेदन बमोजिम क्षतिपूर्ति मागका लागि संघीय सरकार तथा कोशी प्रदेश सरकारलाई तुरुन्त आवश्यक पहल गर्ने नगरले निर्णय गरेको नगरका कर्मचारी बिजय पाठकले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.