Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको उपाध्यक्षमा कुमारमणि पोखरेल
    शिक्षा

    उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको उपाध्यक्षमा कुमारमणि पोखरेल

    कनकाई खबरBy कनकाई खबर२०७९ चैत्र ९, बिहीबार १७:०१ गते2 Mins Read

    कनकाई खबर \ नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको ५औं साधारण सभा तथा अधिवेशनबाट कनकाई उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष एवं प्रदेशका निवर्तमान कार्य समिति सदस्य समेत रहेका कुमारमणि पोखरेल उपाध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका छन् ।

    सुरुङ्गा जेसीज, पृथ्वी सहकारी संस्था, नेपाल हृदय रोग निवारण संघ लगायतका महत्वपुर्ण संस्थाहरुको सफल नेतृत्व गरिसकेका पोखरेललाई उपाध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो । प्रदेश समितिमा झापाबाट पोखरेलसहित कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरु समेत निर्वाचित भएका छन् ।


    प्रदेश समितिमा झापाली व्यवसायीहरुको बलियो उपस्थिती रहेको बताइएको छ । सर्वसम्मत निर्वाचित प्रदेश समितिको बस्तुगत उपाध्यक्षमा कनकाईका एक सफल व्यवसायी पोखरेल निर्वाचित भएका हुन् । त्यसैगरी कार्यसमिति सदस्यमा बिर्तामोड उद्योग बाणिज्य संघका वर्तमान अध्यक्ष प्रकाश शिवाकोटी, मेचीनगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ऋषिराज तिम्सिना र प्लाइउड व्यवसायी संघ झापाका अध्यक्ष दिपक पाण्डे निर्वाचित भएका हुन ।

    प्रदेश महासंघको अध्यक्षमा राजेन्द्र राउत सर्वसम्मत रुपमा चयन भएका छन् । विराटनगरका निर्माण व्यवसायी तथा उद्योगी राउत यसअघि एसोसिएट्स उपाध्यक्ष रहेका थिए । त्यस्तै, जिल्ला नगर उपाध्यक्षमा इटहरीका निर्माण व्यवसायी भीमबहादुर पौडेल, एसोसिएट्स तथा वस्तुगत उपाध्यक्षमा कनकाईका व्यवसायी कुमारमणि पोखरेल र कोषाध्यक्षमा व्यवसायी सुवास आचार्य सर्वसम्मत रुपमा चयन भएका हुन ।

    जिल्ला नगर सदस्यमा ध्रुवलाल श्रेष्ठ, वीरेन्द्रकुमार शाह, प्रितम खड्गी, प्रकाश सिवाकोटी र ऋषिराज तिम्सिना चयन भएका छन् । वस्तुगत सदस्यमा राजन श्रेष्ठ र दीपक पाण्डे तथा एसोसिएट्स सदस्यमा रविनकुमार दाहाल, भविसकुमार श्रेष्ठ र श्रवणकुमार अग्रवाल चयन भएका छन् । महासङ्घमा ३७ जिल्ला नगर, १३ वस्तुगत र १२७ एसोसिएट्स सदस्य छन्  ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.