Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » गठबन्धनलाई तोड्दै कनकाई क्याम्पस सुरुङ्गामा सभापतिसहित अनेरास्ववियुका ८जना निर्वाचित
    राजनीति

    गठबन्धनलाई तोड्दै कनकाई क्याम्पस सुरुङ्गामा सभापतिसहित अनेरास्ववियुका ८जना निर्वाचित

    कनकाई खबरBy कनकाई खबर२०७९ चैत्र ६, सोमबार ०१:५५ गते1 Min Read


    कनकाई खबर \ झापाको कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा आइतबार भएको स्ववियु निर्वाचनमा अनेरास्ववियु तर्फका विद्यार्थी चेतन आचार्य सभापतिमा निर्वाचित भएका छन् ।

    वर्तमान सत्ता साझेदार पार्टीको गठबन्धनमा रहेका भातृ संगठनलाई पछि पार्दै नेकपा एमाले तर्फको भातृ संगठन अनेरास्ववियु तर्फका विद्यार्थी आचार्य निर्वाचित भएका हुन् ।
    आचार्यले ४१४ मत प्राप्त गरी विजयी बनेका हुन । आचार्यसँगै कोषाध्यक्षसहित ८ जना अनेरास्ववियुका तर्फबाट निर्वाचित भएका छन् भने सचिव र एक सदस्यमा नेवि संघ निर्वाचित भएको छ । नेवि संघका तर्फबाट सचिवमा निर्वाचित भएका वासुदेव निरौलाले ३६२ मत प्राप्त गरे ।


    त्यस्तै कोषाध्यक्षमा निर्वाचित भएकी अनेरास्ववियुकी प्रिया पुरीले ३५८ मत प्राप्त गरिन् । सदस्यहरुमा निर्वाचित क्रमशः मीना ढुङ्गेलले ३९४, रोहन कोइरालाले ३७५, जेमर अलीले ३६६, मदन उप्रेतीले ३६२, प्रविन राई (नेविसंघ)ले ३५९, प्रकाश गौतमले ३५९ र मनिस हिङमाङ दर्जीले ३४७ मत प्राप्त गरी विजयी बनेको निर्वाचन आयुक्त सेरबहादुर बानियाँले जानकारी दिए । कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा १ हजार ३ सय ७१ मतदाता रहेको भएपनि ८३२ मत खसेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.