Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा साबुन, हर्पिक र फिनेल उत्पादन तालिम सम्पन्न
    समाचार

    कनकाईमा साबुन, हर्पिक र फिनेल उत्पादन तालिम सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०७९ चैत्र ५, आईतवार १९:५३ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई –७ स्थित वडा कार्यालयमा तीन दिने साबुन, हर्पिक र फिनेल उत्पादन तालिम सम्पन्न भएको छ ।


    नमस्ते टेक्निकल इन्स्टीच्युट एण्ड कन्सल्टेन्सी प्रा.लि. विर्तामोडको प्राविधिक सहयोग रहेको तालिमबाट कनकाईको वडा नं.७ का ३९ महिला लाभान्वीत भएको वडासमिति सदस्य भगन टुडुले जानकारी दिए । वडा कार्यालयको सभा हलमा तीन दिन सम्म संचालन भएको तालिमबाट महिलाहरुलाई उद्यमशिल बन्न सहयोग पुगेको भन्दै वडा नं.७ का वडाअध्यक्ष भिष्मभुषण सिटौलाले तालिममा सहभागी सबैलाई शुभकामना व्यक्त गरे ।


    तालिममा सहभागीहरुले सिकेको सिपलाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिँदै उत्पादन गरेका चीजहरुको बजारीकरणमा वडा समिति साथै कनकाई नगरपालिकाको कार्यालयले जिम्मेवारी लिनु पर्ने कुरामा जोड दिँदै पत्रकार रामप्रसाद निरौलाले तालिममा सिकेका सिप तत्काल प्रयोगमा ल्याउँन सुझाव दिए ।


    मानिसलाई हरेक पल पलमा अतिआवश्यक पर्ने साबुन, फिनेल र हर्पिक जस्ता चिजहरु आफ्नै घरमा हरेक मानिसले सहजै बनाउँन सक्ने भएकाले मानव स्वास्थ्यमा समेत कुनै असर नपार्ने भन्दै कन्सल्टेन्सीका अध्यक्ष डि.एल. राजवंशीले यसको कच्चा पदार्थको मात्रा मिलाएर बनाउँनु पर्नेमा जोड दिए ।


    कनकाई ७ का वडाअध्यक्ष सिटौलाको सभापतित्व एवं वडा सचिव ईन्द्र बजगाईँले संचालन गरेको कार्यक्रममा वडासदस्य अरुणा सुव्वा, प्रशिक्षक रोहिणीप्रसाद बराल, प्राविधिक स्मृत्ति कार्की, वडास्तरीय टोल विकास संस्था, टोल नंं.११ का संयोजक भिष्म उप्रेती, टोल नंं. १० का संयोजक टिकारम निरौला, सहभागीका तर्फबाट अमृता राई लगायतले शुभकामना मन्तव्य राखे ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.