Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नकलबन्दा विलिभर्ष स्कुलको १७ औं वार्षिक उत्सव सम्पन्न
    शिक्षा

    नकलबन्दा विलिभर्ष स्कुलको १७ औं वार्षिक उत्सव सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०७९ फाल्गुन २०, शनिबार १४:४९ गते1 Min Read

    मेचीनगर \ नकलबन्दा विलिभर्ष इङ्लिस स्कुलको १७ औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । मेचीनगर–८ स्थित विद्यालयको प्राङ्गणमा विविध कार्यक्रम गरी वार्षिक उत्सव सम्पन्न भएको हो ।

    नकलबन्दा विलिभर्ष इङ्लिस स्कुलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ खडियाको सभापतित्व तथा विलिभर्ष इष्टर्न चर्च जिल्ला परिषद झापा संयोजक तथा येरुशलेम विलिभर्ष इष्टर्न चर्चका फादर रेभ जगतबहादुर वाग्लेको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा गंगा मेमोरियल इङ्लिस स्कुलका प्रिन्सिपल केशरप्रसाद तिम्सिना, विद्यालयका पूर्व प्रिन्सिपल प्रतिक उराँव, फादर बालकृष्ण मैनाली, कृष्ण राई लगायतले बोलेका थिए ।

    कार्यक्रममा अभिभावकहरुलाई समेत खेल खेलाइएको थियो । पुरुष अभिभावकहरुतर्फ किशोर उपरकोटी प्रथम भएका थिए भने महिला तर्फ चन्द्रा बस्नेत प्रथम भएकी थिइन् । बिजेताहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले साकेला, किसान नृत्य प्रस्तुत गर्नुका साथै कक्षा ८ का विद्यार्थीहरुलाई विदाई गरिएको थियो ।

    विद्यालयकी शिक्षिका चम्पा तामाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षकद्वय सन्देश राई र सकुन लिम्बुले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.