Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा जारी महिला फुटबलको तेस्रो दिनको खेलमा दमक विजयी
    खेलकुद

    कनकाईमा जारी महिला फुटबलको तेस्रो दिनको खेलमा दमक विजयी

    कनकाई खबरBy कनकाई खबर२०७९ फाल्गुन १९, शुक्रबार १४:४९ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाईमा जारी जिल्ला स्तरीय महिला फुटबलको तेस्रो दिनको खेलमा दमक महिला फुटबल क्लवले जीत हासिल गरेको छ ।

    सातौं संस्करणका रूपमा कनकाई खेलकुद प्रतिष्ठान(कासा)ले आयोजना गरेको प्रतियोगिता कनकाई माविको खेल मैदानमा संचालन भएको हो । प्रतियोगिताको तेस्रो दिन आज सुक्रबार पारिजात महिला फुटबल क्लव सालबारी र दमक महिला फुबल क्लव विच भएको प्रतिस्पर्धामा दमक ३—० गोलको अन्तरले विजयी बनेको हो । विजेता बनेको दमककालागी क्रमशः खेलको २७ औं मिनटमा अम्बिका लिम्बुले, २९औं मिनटमा विष्णु लिम्बुले र ३६ औं मिनटमा सन्जु तामाङले गोल गरेको आयोजक कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष छवी थपलियाले जानकारी दिए खेलको प्लेयर अफ द म्याच विजयी टिमकी सन्जु तामाङ घोषित भइन । उनलाई व्यवसायी विरेन्द्र मैनालीबाट प्राप्त सहयोग रकम रू.२ हजार कनकाई खबर साप्ताहिक एवं ठोस खबरका पत्रकार सिएम शर्माले प्रदान गरे । शनिबारको खेल भद्रपुर महिला फुटबल क्लव र एकता महिला फुटबल क्लव चारपाने विच हुने आयोजक समितिकी सचिव मान्ता खरेलले जानकारी दिएकी छन् ।

    कनकाई नगर खेलकुद विकास समिति सह–आयोजक रहेको प्रतियोगिताको मुख्य प्रायोजक कनकाई नगरपालिका रहेको बताइएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फागुन २४ गते समापन हुने प्रतियोगिताको समापन समारोहमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानकी उपाध्यक्ष अम्बिका खरेलले बताएकी छन् ।प्रतियोगितामा प्रथम पुरस्कार नगद ७५ हजार र दोस्रो पुरस्कार ५० हजार, शिल्ड, ट्रफी र प्रमाण पत्र रहेको उपाध्यक्ष खरेलले बताइन् ।त्यसैगरी विधागत तर्फ उत्कृष्ट गोल किपर , सर्वाधिक गोल कर्ता र मेनअफ द सिरिजले जनही ३ हजार प्राप्त गर्ने खरेलले जानकारी दिईन ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.