Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा पालिका स्तरीय राष्ट्रपती रनिङशिल्ड छनौट खेलकुद प्रतियोगिता हुने
    खेलकुद

    कनकाईमा पालिका स्तरीय राष्ट्रपती रनिङशिल्ड छनौट खेलकुद प्रतियोगिता हुने

    कनकाई खबरBy कनकाई खबर२०७९ माघ २०, शुक्रबार २३:४५ गते2 Mins Read

    कनकाई खबर / झापाको कनकाई नगरपालिकामा पालिका स्तरीय १३ औं राष्ट्रपती रनिङशिल्ड छनौट खेलकुद प्रतियोगिता हुने भएको छ ।

    कन्काई नगर खेलकुद विकास समिती र कनकाई शिक्षा शाखाको आयोजनामा राष्ट्रपती रनिङशिल्ड खेलकुद प्रतियोगिता २०७९ को कन्काई नगरको छनोट प्रतियोगिता यही माघ २३ देखि माघ २६ गते सम्म सन्चालन गरिने कनकाई नगर खेलकुद विकास समितीका अध्यक्ष जविन तिम्सिनाले जानकारी गराएका छन ।

    कबडी , एथलेटिक्स , भलिवल , टेवल टेनिस र मार्सल आर्ट विधामा हुने प्रतियोगिता सम्पन्न गर्न विभिन्न बिधागत उपसमिति समेत बनाईएको कनकाई नगर खेलकुद विकास समितिका सदस्य गोविन्द उप्रेतीले जानकारी गराएका छन । जस अन्तर एथलेटिक्सको संयोजनमा लोक प्रसाद ओली , भलिवलको संयोजनमा राजु पाठक , मार्शल अार्टको संयोजनमा राम पाठक , कवड्डीको संयोजकमा खेमराज भट्टराई र टेवल टेनिसको संयोजनमा लिला कटुवालको जिम्मेवारी रहेको छ । यसै बिच प्रतियोगितामा नगरभरिका सामुदायिक र संस्थागत बिद्यालयलाई सहभागीता जनाउन पनि आयोजकले अनुरोध गरेको छ ।

    कनकाई नगरभरिका सामुदायिक र संस्थागत बिद्यालयबाट सहभागीता रहने उक्त प्रतियोगिता कनकाई माविको खेलमैदान , कनकाई ४ ईलुवाबारी बुद्ध चोकमा रहेको नयाँ खेलमैदान र कनकाई ३ मा रहेको ग्लोबल एडुकेयर एकाडेमीको खेलमैदानमा सञ्चालन गरिने र उक्त प्रतियोगिता माघ २३ गते कनकाई माविको खेलमैदानमा एक कार्यक्रम गरि उद्घाटन गरिने पनि अध्यक्ष तिम्सिनाले जानकारी गराएका छन ।

    प्रतियोगितामा छनौट भएका खेलाडीलाई फागुन ९ देखि ११ गतेसम्म सञ्चालन हुने जिल्ला स्तरिय राष्ट्रपती रनिङशिल्ड छनौट खेलकुद प्रतियोगितामा सहभागी गराईने छ भने उक्त जिल्लास्तरीय प्रतियोगिता कनकाई नगर खेलकुद समितिको विषेश पहलमा कनकाईमै आयोजना गरिने सहमति भएको अध्यक्ष तिम्सिनाले वताएका छन ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.