Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कविता( यौटा श्रद्धांजलि ) मन्दाक्रान्ता छन्द
    राष्ट्रिय

    कविता( यौटा श्रद्धांजलि ) मन्दाक्रान्ता छन्द

    कनकाई खबरBy कनकाई खबर२०७९ माघ १५, आईतवार १५:५० गते2 Mins Read

    binod.jpgPicture credit: @undefined

    कल्ले  देख्ला  शव  सडकमा  ढल्छ  आँखै अगाडि 
    यौटा यस्तो मुलुक छ यहाँ  ज्योति जोत्स्ना पछाडि
    गंगामाया    नियमित   मरिन्   खै   त    नन्दप्रसाद
    यौटा श्रद्धाञ्जलि म सुरुमै लेख्छु आफ्नै प्रसङ्ग॥१

    के  के  गर्छन्  शिर  कवचले  आत्म  नै   दाह  गर्दा
    हेर्छन्  सारा  सुजन  रमिता  विश्व  ब्रह्माण्ड जल्दा
    सोचे  जस्तै   सुखद  कनुका  धैर्य  गर्छिन्  र कल्प
    यौटा श्रद्धाञ्जलि  म  सुरुमै लेख्छु आफ्नै प्रसङ्ग॥२

    खान्छौ  खाऊ  श्रम  र  पसिना   मर्नु   पर्दैन  भोलि रु
    हे   उद्योगी   अतिशय   ग(यौ  भ्रष्ट  बोकेर  बोली
    रोक्छौ   बाटो  जटिल  बहुतै  हुन्छ  लाचार  विश्व
    यौटा श्रद्धाञ्जलि म सुरुमै लेख्छु आफ्नै प्रसङ्ग॥३

    साना  बच्चा  हृदयभरिका  आँसु  झार्छन्  नदेखौँ
    छाती जल्दै कलम नि दुख्यो चोट के के  म लेखौँ 
    यौटा  सत्याग्रह  समयमै   माग्छु    टेकी   स्वदेश
    यौटा श्रद्धाञ्जलि म सुरुमै लेख्छु आफ्नै प्रसङ्ग॥४

    धेरै पीडा छ प्रतिनिधि हुन् प्रेम आचार्य जस्ता
    बुझ्दै जाँदा फगत पथका दुष्ट छन् दैत्य यस्ता
    के के पायौ क्षति  गरि युवा देशकै अङ्ग भङ्ग
    यौटा श्रद्धाञ्जलि म सुरुमै लेख्छु आफ्नै प्रसङ्ग॥५

    स्पन्दन विनोद

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.