Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » “व्यवसायीको सुरक्षाको जिम्मा मलाई दिनुस्” महासचिवका उम्मेद्वार कट्टेल
    राजनीति

    “व्यवसायीको सुरक्षाको जिम्मा मलाई दिनुस्” महासचिवका उम्मेद्वार कट्टेल

    कनकाई खबरBy कनकाई खबर२०७९ माघ ४, बुधबार ०१:४९ गते1 Min Read

    काठमाडौं \ वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा प्रगतिशिल समुहका महासचिवका उम्मेद्वार मिलन कट्टेलले व्यवसायीको सुरक्षाको जिम्मा आफूले लिने बताएका छन् ।

    वैदेशिक रोजगार व्यवसायी एकता समिती सामाखुशीले आयोजना गरेको चुनाव प्रचार भेलालाई सम्बोधन गर्दै नेकपा एमाले निकट प्रगतिशिल वैदेशिक रोजगार मञ्च नेपालका तर्फबाट महासचिवका उम्मेद्वार बनेका झापाको कनकाईका युवा कट्टेलले यस व्यवसायमा विभिन्न पक्षबाट हुने आक्रमणको सामना गर्न आफूलाई महासचिवमा विजयी गराउन सबैलाई आग्रह गरेका छन् ।

    ‘मलाई निर्वाचित गरेर पठाएपछि तपाईंहरुको अफिसको सुरक्षा,व्यवसायको सुरक्षाा यो महासचिवले गर्नेछ’ कट्टेलले भने ‘त्यसका लागि आँट भएको,भिजन भएको नेतृत्वलाई जिताउनुहोस । ’ उनले व्यवसायीबाट मासिक र हप्ता असुल्नेहरुलाई ठेगान लगाउने चेतावनी दिएका छन् ।

    कट्टेलले आफ्नो व्यवसाय इमान्दारितापूर्वक गर्दा कसैले आक्षेप लगाएमा, अनावश्यक चन्दा असुली गरेमा वा युट्युवरका नाममा आतंक मच्चाए त्यसको सामना आफूले गर्ने बताए । कट्टेलले वैदेशिक रोजगार व्यवसायी महासंघलाई राजनीति गर्ने थलो नभइ व्यवसायीका हक हितको थलो बनाउने प्रतिवद्धता व्यक्त गरे ।

    एशिया लिंक सर्भिसेस प्राइभेट लिमिटेडका सञ्चालक अध्यक्ष कट्टेल आफू यो व्यवसायमा डेढ दशक देखि जोडिएकोले यस क्षेत्रमा यावत समस्याका बारेमा जानकार रहेको बताउँछन् । ३३ वर्षीय कट्टेलले वैदेशिक रोजगार व्यवसायलाई समाजलाई राम्रो छबी भएको पेशाको रुपमा स्थापित गर्न आफू लागि पर्ने बताएका छन् । माघ ६ गते संघको २९ औं साधारणसभासँगै नयाँ नेतृत्व चयन हुदैछ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.