Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईका विद्यार्थीलाई निशुल्क सांगितीक शिक्षा
    समाचार

    कनकाईका विद्यार्थीलाई निशुल्क सांगितीक शिक्षा

    ramBy ram२०७६ जेष्ठ २६, आईतवार १५:१७ गते2 Mins Read

     

      कनकाइ / कनकाई सांस्कृतिक कलाकार संघले आफ्नो उद्देश्य र योजनाहरु पत्रकार सम्मेलन गरेर सार्वजनीक गरेको छ ।
    शनिबार सुरुङ्गामा स्थानीय पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा संघको सम्पूर्ण वार्षिक योजना सार्वजनिक गरिएको हो । कनकानई नगरपालिकाभित्र रहेका विद्यार्थीहरुलाई आफुमा भएको गायन, नृत्य, उद्घोषण जस्ता क्षमतालाई प्रस्फुटन गर्दै समुदायमा प्रदर्शन गर्न सक्ने बनाउने मुख्य लक्ष्य रहेको संघका उपाध्यक्ष सुसान्त लिम्बुले बताए ।

        साँस्कृतिक लोक नृत्य तथा गायन प्रतियोगितालाई निःशुल्क रुपमा समुदायमा सेवा प्रदान गर्नुका साथै कनकाई नगरपालिका क्षेत्रमा रहेका १४ वटै सामुुदायीक विद्यालयवाट गरिव तथा जेहन्दार २/२ जना विद्यार्थीहरु विद्यालयको सिफारिसका आधारमा विद्यालयले पठाएका विद्यार्थीहरुको पहिचान गरी उनीहरुलाई १ वर्ष सम्ममा लिइने प्रति व्यक्ति १२ हजारका दरले २८ जनाको ३ लाख ३६ हजार बराबरीको निशुल्क रुपमा शिक्षण गरिने संघका अध्यक्ष अमन गुप्ताले बताए । यस क्षेत्रमा रहेका सामुदायीक विद्यालयहरुमा गएर नृत्य तथा गायन प्रशिक्षणहरु समेत निशुल्क रुपमा प्रदान गरिने बताइएको छ ।

      संघले स्थानीय विभिन्न संघ संस्थाहरुसँको सहकार्यमा अन्य धेरै कार्यक्रमहरु गर्दै जाने समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । नेपाल पत्रकार महासंघ झापा जिल्ला सदस्य लीलाराज झापाली, कनकाई सुरुङ्गा प्रेस क्लबका अध्यक्ष रामप्रसाद निरौला, संचारकर्मी मनोज बस्नेत लगायतले यस संघले पत्रकारहरु सँगको सहकार्यमा कामहरु गर्दै जाने हो भने आफुहरु सदैब मिडिया पाटनरको रुपमा रहेर सहयोग गर्दै जाने कुराको प्रतिवद्धता व्यक्त गरेका थिए । संघका अध्यक्ष अमन गुप्ताको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा उपाध्यक्ष सुसान्त लिम्बुले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव नम्रता पाठकले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.