Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई खेलकुद विकास समितिले कारागारमै गएर दियो खेल सामाग्री
    खेलकुद

    कनकाई खेलकुद विकास समितिले कारागारमै गएर दियो खेल सामाग्री

    कनकाई खबरBy कनकाई खबर२०७९ पुष ३०, शनिबार ०१:४० गते1 Min Read

    कनकाई खबर \ झापा जिल्ला कारागार चन्द्रगडीमा रहेका कैदीबन्दीलाई कनकाई नगर खेलकुद विकास समितीले केही खेल सामाग्री बितरण गरेको छ ।

    कारागारमै गएर समितिले एक संक्षिप्त कार्यक्रमका विच खेल सामाग्री वितरण गरेको हो । झापा जिल्ला कारागारका लयप्रसाद सिवाकोटीको अध्यक्षता एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको सामाग्री वितरण कार्यक्रममा समितिका निवर्तमान संयोजक रबिन्द्र लम्सालसहितको आतिथ्यता रहेको थियो ।

    नगर खेलकुद विकास समितिका संयोजक जविन तिम्सिनाले खेल सामाग्री वितरणको औचित्यमाथि प्रकाश पारेका थिए । कारागारमा कैदी जीवन बिताई रहेका कैदीबन्दीलाई खेलकुदको माध्यमबाट शारीरिक रुपमा स्वस्थ बन्न सकुन भन्ने उद्देश्यले कनकाई नगर खेलकुद विकास समितिले ३० हजार मूल्य बराबरको खेलकुद सामाग्री वितरण गरेको संयोजक तिम्सिनाले जानकारी दिए ।

    विभिन्न समस्याका कारण कैदी जीवन बिताउँन बाध्य भएका कैदी बन्दीको खेलको माध्यमबाट तनावमुक्त जीवन जीउन सहज हुने विश्वासका साथ खेल सामाग्री लिएर नगर प्रमुखसहित कनकाई नगर समिति परिवार कारागारमै गएको संयोजक तिम्सिनाले बताए । कार्यक्रममा सदस्यहरु राजु पाठक, यदुका उप्रेती (उषा), तुला बि.क.(वकिल), राम पाठक, विजय पाठक, गंगाराम अधिकारी, दिलकुमार कार्की लगायतको उपस्थिती रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.