Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापा इनर्जीले १० मेगावाट सौर्य उर्जाको उत्पादन थाल्ने
    Uncategorized

    झापा इनर्जीले १० मेगावाट सौर्य उर्जाको उत्पादन थाल्ने

    कनकाई खबरBy कनकाई खबर२०७९ पुष २८, बिहीबार १९:०२ गते2 Mins Read

    झापा \ झापा इनर्जीले आगामी असार महिनाभित्र उर्जा उत्पादन थाल्ने भएको छ । झापा इनर्जीले १० मेगावाटको सौर्य उर्जा परियोजना ६ महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

    बिहीवार परियोजना निर्माणस्थलमा आयोजित चौथो साधारणसभामा अध्यक्ष एलपी साँवाले ६ महिनाभित्र उर्जा उत्पादन थाल्ने बताउनुभयो । अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै साँवाले उर्जा परियोजनामा उच्च प्रविधियुक्त र विश्वसनीय ब्राण्डका सोलार प्यानल तथा उपकरणहरु जडान गरिने जानकारी दिनुभएको छ ।


    झापा इनर्जीले शिवसताक्षी –४ मा २१ विगा ३ कठ्ठा १२ धुर जग्गा खरिद गरि उर्जा परियोजना निर्माण गरिरहेको छ । इनर्जीले जग्गा खरिद, ग्रिड कनेन्सन सम्झौता, विधुत प्राधिकरणसँग खरिद विक्रिको सम्झौता, विधुत उत्पादनको अनुमति, बुलोचोक सव–स्टेशनसम्म प्रसारण लाइन निर्माणको काम सम्पन्न गरिसकेको अध्यक्ष साँवाले जानकारी दिनुभयो ।

    कुल ७९ करोड ९० लाख लागतमा निर्माण हुने उर्जा परियोजनामा ७५ प्रतिशत कर्जा लिइएको छ भने बाँकी रकम सर्वसाधारणले लगानी गरेका छन् । अध्यक्ष साँवाले मुलुकलाई उर्जा उत्पादनमा सहयोग गर्ने उद्देश्यले परियोजना शुरु गरिएको बताउनुभयो । उहाँले छिमेकी राष्ट्र चीन र भारत सौर्य उर्जा उत्पादनमा धेरै अगाडि बढेको जानकारी दिए । नेपालमा हालसम्म सौर्यबाट ९२ मेगावाट उर्जा उत्पादन भइरहेको छ । आर्थिक वृद्धिमा उर्जाको मुख्य योगदान हुन सक्ने भन्दै झापा इनर्जीले उर्जा उत्पादनलाई प्राथमिकताका साथ काम अघि बढाएको उहाँको भनाई थियो ।


    आयोजनाको विधुत खरिद विक्रि सम्झौता २५ वर्षका लागि हुने प्रवन्ध सञ्चालक सुवास भट्टराईले जानकारी दिनुभयो । साँवाले वार्षिक १ करोड ७६ लाख १० हजार यूनिट उत्पादन गरिने बताउनुभयो । परियोजना सम्पन्न हुनासाथ स्थानीयका लागि आइपीओ निष्काशन गर्ने भट्टराइले जानकारी दिनुभयो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.